२४ असार २०८१ सोमबार
image/svg+xml

बिमस्टेकमा प्रधानमन्त्री भर्चुल माध्यमबाट सहभागी हुने

प्रधानमन्त्री शेरबहादुर देउवाले यही चैत १६ मा श्रीलङ्कामा हुने पाँचौं बिमस्टेक शिखर सम्मेलनमा भर्चुल माध्यमबाट सहभागिता जनाउने भएका छन्।

प्रजातन्त्र शिखर सम्मेलन

अमेरिकी राष्ट्रपति बाइडेनले तीन प्रमुख विषयलाई सम्मेलनको अजेन्डा बनाएका छन्–प्रजातन्त्रलाई निरंकुशताबाट जोगाउनु,भ्रष्टाचार नियन्त्रण गर्नु र मानव अधिकारको संरक्षण गर्नु। केही वर्षयता यी विषयमा ध्यान नदिँदा पनि कैयन् मुलुकमाथि प्रश्न उठाउन छाडिएको हो।

अमेरिकी प्रयोजनको ‘प्रजातन्त्रका लागि शिखर सम्मेलन’

‘प्रजातन्त्रका लागि शिखर सम्मेलन’ मा औपचारिकता र शिष्टताका लागि सकारात्मक बखान जति गरे पनि विशेष परिस्थिति र प्रयोजनमा हुन लागेको उच्चस्तरीय अन्तर्राष्ट्रिय सहभागितालाई नेपालले औपचारिकता निर्वाहमा खेर फाल्नु हुँदैन। दुई ध्रुवीय विश्व व्यवस्थामा आर्जन गरेका मूल्यवान् अनुभव सम्झेर प्रजातन्त्र र बृहत् राष्ट्रिय हितलाई मूल अजेन्डा बनाउनुपर्छ।

जी २० शिखर सम्मेलन सुरु : कोरोनाको महामारी र जलवायु परिवर्तनमा केन्द्रित

सम्मेलनमा भौतिकरूपमै वा भर्चुअल माध्यमबाट सहभागी हुन मिल्ने व्यवस्था गरिएको छ। सोही व्यवस्था अनुसार चीनका राष्ट्रपति सि चिन फिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलगायतका केही शीर्ष नेताहरू भने भर्चुअल माध्यमबाट सहभागी भएका छन्।

प्रधानमन्त्री मोदीले जी –२० शिखर सम्मेलनमा भाग लिने

शिखर सम्मेलनमा जी–२० सदस्य देशहरू, युरोपेली सङ्घ, र अन्य आमन्त्रित देशहरू र अन्तर्राष्ट्रिय संस्थाहरूका राष्ट्राध्यक्ष/सरकार प्रमुखहरू पनि सहभागी हुनेछन्।

स्वास्थ्य वैज्ञानिकहरूको शिखर सम्मेलन सम्पन्न

स्वास्थ्य वैज्ञानिकहरूको सातौं शिखर सम्मेलन बिहीबार सुरु भई शुक्रबार सम्पन्न भएको छ। स्वास्थ्य अनुसन्धान परिषद्ले आयोजना गरेको सो सम्मेलन भर्चुअल रूपमा गरिएको थियो।

खोप अन्तर्राष्ट्रियताका लागि शिखर सम्मेलन

हालको दरमा कम आय भएका देशहरू सबैलाई पूर्णरूपले खोप लगाउन ५७ वर्ष प्रतीक्षा गर्नुपर्नेछ।

जि–७ शिखर सम्मेलनको लक्ष्य

विश्वका यी सम्पन्न र धनी राष्ट्रहरू आफ्नो सम्पन्नता र सैनिक शक्तिको आडमा विश्वमा आफ्ना मूल्य/मान्यता स्थापित गराउन चाहन्छन् र गरिरहेकै पनि छन्।

जि–७ शिखर सम्मेलनप्रति विश्व अपेक्षा

जबसम्म विश्वका सबै जनताले पूर्णरूपमा भ्याक्सिन लगाउन पाउँदैनन् तबसम्म यो विश्व समस्या रहि नै रहनेछ। धनी राष्ट्रहरूले गरिब राष्ट्रलाई तुरुन्त यो भ्याक्सिनको व्यवस्था गर्नु नै सबैभन्दा ठूलो बुद्धिमानी हो।

रसियाद्वारा एससीओ, ब्रिक्स शिखर सम्मेलन स्थगित

रसियामा जुलाईमा आयोजना गर्न लागिएका ब्रिक्स र शाङ्घाई सहयोग संगठन (एससीओ) का शिखर सम्मेलनहरु स्थगित भएका छन्।

बिम्स्टेक तयारी बैठक शनिवार

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) सदस्य राष्ट्रका वरिष्ठ पदाधिकारीको विशेष बैठक शनिबार काठमाडाै‌मा बस्दैछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्