२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

नेकपा एकीकृत समाजवादीका नेता खनाल चीन प्रस्थान

पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनाल चीन प्रस्थान गरेका छन्।

महासचिव पोखरेलकाे नेतृत्वमा एमाले उच्चस्तरीय टोली चीन प्रस्थान

नेकपा (एमाले) का उच्चस्तरका नेता चीन भ्रमणमा गएका छन्। महासचिव शङ्कर पोखरेल नेतृत्वमा रहेको पार्टीको उच्चस्तरीय प्रतिनिधिमण्डल शनिबार साँझ चीनतर्फ प्रस्थान गरेको एमाले प्रचार विभागका सचिव गगन विष्टले जानकारी दिए।

योजना आयोगका उपाध्यक्ष श्रेष्ठ चीन प्रस्थान

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ ‘ग्लोबल फर सेयर डेभलपमेन्ट’ फोरममा सहभागी हुन आज चीन प्रस्थान गरेका छन। चीनको बेइजिङमा हुने उक्त फोरममा विभिन्न २० देशका मन्त्रिस्तरीय प्रतिनिधि सहभागी हुँदैछन्।

पाँचदिने भ्रमणको लागि गृहमन्त्री श्रेष्ठ चीन प्रस्थान

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ सात सदस्यीय प्रतिनिधिमण्डलसहित चीन प्रस्थान गरेका छन्। मंगलबार राति ११ः२० बजेको फ्लाइटमा पाँचदिने भ्रमणको लागि चीनको सिचुवान तर्फ प्रस्थान गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्