३ मंसिर २०८१ सोमबार
image/svg+xml

देशमा भ्रष्टाचारको नांगो रुप देखिन थाल्योः अध्यक्ष नेपाल

शुक्रबार काठमाडौंमा भएको पार्टी निकट समाजवादी प्रेस संगठनको पहिलो केन्द्रिय अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

आजदेखि सर्वसाधारणलाई नेपाल रिपब्लिक मिडियाको आइपिओ खुल्ला

शुक्रबार बाट सर्वसाधारणका लागि ३६ लाख १९ हजार ८९१ कित्ता आइपिओ खुल्ला भएको हो। आवेदकले आजदेखि ३० गतेसम्म आवेदन दिन सक्ने बिक्री प्रबन्धक मेगा क्यापिटलले जनाएको छ।

अखण्ड भारतको नक्साविरुद्ध बालेनको ‘ग्रेटर नेपाल’

भारतले नयाँ संसद् भवनमा लुम्बिनीलगायत नेपाली भूमिसमेत समेटिएको ‘अखण्ड भारत’ म्युरेल राखेको ‘काउन्टर’मा काठमाडौं महानगरपालिकका मेयर बालेन्द्र साह (बालेन) ले आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा राखेका छन्।

ग्योरोगी लिग तेक्वान्दोको तयारी पूरा

शुक्रबारबाट आयोजना हुने प्रथम एनटिए खुला ग्योरोगी लिग तेक्वान्दो प्रतियोगितामा सम्पूर्ण तयारी पूरा भएको छ।

नेपालको अघिल्लो चरण सम्भावना समाप्त

एएफसी यु–२० महिला एसियन कप छनोटका लागि म्यानमार भ्रमण गरेको नेपाली टोलीले चीनसँग ५–० ले पराजित भएसँगै छनोट प्रतियोगितामा लगातार दोस्रो हार ब्यहोरेको छ।

सद्भावको एकल अग्रता

एमेच्योर गल्फर सद्भाव आचार्यले सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको तेस्रो दिन बिहीबार एकल अग्रता लिएका छन्।

आइसीसी एकदिवसीय विश्वकप छनोटको तयारी खेलमा नेपाल स्कटल्याण्डसँग पराजित

आइसीसी एकदिवसीय विश्वकप छनोटको तयारी खेलमा नेपाल स्कटल्याण्डसँग पराजित भएको छ ।

आइसीसी एकदिवसीय विश्वकप छनोटको तयारी खेलमा नेपाल स्कटल्याण्डसँग पराजित

आइसीसी एकदिवसीय विश्वकप छनोटको तयारी खेलमा नेपाल स्कटल्याण्डसँग पराजित भएको छ ।

कांग्रेस संसदीय दलको सचेतकमा सुशीला थिङ

नेपाली कांग्रेसको प्रतिनिधिसभा सचेतकमा प्रतिनिधिसभा सदस्य सुशीला थिङ मनोनित भएकी छिन्।

सर्वसाधारणलाई भोलिदेखि नेपाल रिपब्लिक मिडियाको आइपिओ

नेपाल रिपब्लिक मिडियाले सर्वसाधारणलाई जेठ २६ देखि आइपिओ निष्कासन गर्ने जनाएको छ।

सांसदको प्रश्न:गणतन्त्रमा शाही नेपाली राजदूताबास किन ?

राष्ट्रियसभाका सांसद खिमलाल देवकोटाले भारतस्थित नेपाली दूताबासको नाम अहिले पनि शाही नेपाली राजदूताबास लेखिएको भन्दै नाम सुधार्न आग्रह गरेका छन ।

चिवाभञ्ज्याङ नाका खोल्न सिक्किमको चासो

नेपाल-भारत सीमावर्ती चिवाभञ्ज्याङ नाका खोल्न भारतको सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले चासो देखाएका छन्।

विश्वकप कप छनोटकाे अभ्यास खेलमा आज नेपाल र स्कटल्याण्ड भिड्दै

विश्वकप कप छनोटका लागि दक्षिण अफ्रिकामा अभ्यासका लागि पुगेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज आफ्नो पहिलो अभ्यास खेल स्कटल्याण्डसँग खेल्दैछ।

टेलिकमले ग्राहकको गोपनीयतालाई सधैं सम्मान गर्ने

गत जेठ २२ गते एक अनलाइन न्युजपोर्टलमा नेपाल टेलिकमको सेवा सुरक्षाप्रति शंका व्यक्त गर्दै प्रकाशित समाचारप्रति कम्पनीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्