२५ असार २०८१ मंगलबार
image/svg+xml

ललितपुरको एकान्तकुनामा दुर्घटना, कोटेश्वर बहुमुखी क्याम्पसकी छात्राको मृत्यु

घटनापछि अहिले कोटेश्वर बहुमुखी क्याम्पसका विद्यार्थीले प्रदर्शन गरेका छन्। उनीहरुले चालकको लापरवाहीले दुर्घटना भएको आरोप लगाउँदै कारवाहीको माग गरेका छन्। दाहाल सोही क्याम्पसका विद्यार्थी हुन्। गाडी र त्यसका चालकलाई नियन्त्रणमा लिइएको परिसरका प्रहरी उपरीक्षक प्रज्वल महर्जनले जानकारी दिए।

कोटेश्वर–जडीबुटी जामः वैकल्पिकमा मनोहरा करिडोर तयार

मनहरा, वाग्मती पुल, धोबीखोलाको पुल र विष्णुमती करिडोर सञ्चालनमा ल्याउन सके मात्रै उपत्यकाको १० प्रतिशत ट्राफिक जाम कम गर्न सकिने जानकार बताउँछन् ।

कोटेश्वर–कलङ्की सडकमा अझै बनेन ‘सर्भिस ट्याक’

चक्रपथको पहिलो खण्ड (कोटेश्वर–कलङ्की सडक) विस्तार सम्पन्न भएको दुई वर्ष बित्दासमेत बाहिरी लेन (सर्भिस ट्याक) निर्माण हुन सकेको छैन। चिनियाँ सहयोगमा आठ लेन सडक निर्माण गरेपछि त्यस बाहिर दुबैतर्फ एक÷एक लेनको सर्भिस ट्याक निर्माण गर्ने सहमति भएको थियो।

कोटेश्वर–एयरपोर्ट सडक खण्डको विस्तार सुरु

भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री वसन्तकुमार नेम्वाङले कोटेश्वर चोकको जाम हटाउन वैकल्पिक रूपमा सडक विस्तार गर्ने भएको छ ।

बानेश्वर र कोटेश्वर चोकमा आकासे पुल अलपत्र

पैदल यात्रुको उच्च चापका कारण ट्राफिक व्यवस्थापनमा समस्या भएपछि सरकारले राजधानीको बानेश्वर चोक र कोटेश्वर चोकमा बनाउन खोजेका आकासे पुल अलपत्र बनेका छन्।

भारतको सहयोगमा कोटेश्वर क्याम्पसको नयाँ भवन, राजदूत पुरीले गरे उद्घाटन

भारत सरकारको अनुदान सहयोगमा राजधानीको कोटेश्वर क्याम्पसको नयाँ भवन निर्माण भएको छ। भारतको ४ करोड ५१ लाख लागतमा निर्माण भएको तीन तले भवनको शनिबार नेपालका लागि भारतीय राजदूत मन्जिभसिंह पुरीले उद्घाटन गरेका छन्।

घट्टेकुलोमा बम विस्फोटपछि भागेका ७ जना कोटेश्वरबाट पक्राउ, कुकर बम बरामद

घट्टेकुलाेमा सिलिण्डर बम लिन गएका र त्यहाँ विस्फोट भएपछि भागेर कोठामा आएका सात जनालाई प्रहरीले काठमाडौको कोटेश्वरबाट पक्राउ गरेको छ।

आकाशे पुल निर्माणमा ढिलाइ

कोटेश्वर–कलङ्की सडक खण्डमा आकाशे पुल निर्माणमा ढिलाइ भएको छ। निर्माणाधीन आकाशे पुलको ठेक्का सम्झौताअनुसार गत पुसमा नै अवधि सकिए पनि अहिलेसम्म भौतिक प्रगति ज्यादै न्यून छ।

कोटेश्वरमा भेटिएको बम सेनाद्वारा डिस्पोज

कोटेश्वर चोक नजिकै भेटिएको बम डिस्पोज गरिएको छ। सोमबार भेटिएको सकेट बम नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको हो।

चीन सरकारद्वारा कोटेश्वर–कलंकी सडक हस्तान्तरण

कोटेश्वर–कलंकी सडक चीन सरकारले नेपाललाई हस्तान्तरण गरेको छ। सोमबार एक समारोहकाबीच नेपालका लागि चिनियाँ राजदूत हाउ एन्छीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरिन्।

अझै बनेन सर्भिस ट्रयाक र पुल

कोटेश्वर– कंलकी सडक खण्ड तयार भएको पनि एक महिना बितिसक्यो। आठ लेनको सडक खण्ड आकर्षक र मनमोहक देखिन्छ। तर, सोही सडकसँगै जोडिएका आधारभूत सर्भिस ट्रयाक, ओभरहेड ब्रिज, जेब्राक्रस, ट्राफिक लाइट, मिडियन लगायतका ‘सडक फर्निचर्स’ अझै तयार भएका छैनन्। जसका कारण पैदलयात्रु अलमल पर्ने मात्र होइनन्, जोखिम मोलेर सडक वारपार गर्न बाध्य छन्।

कौशलटार–जडिबुटी चोक पार गर्न डेढ घण्टा

सात वर्षअघि कोटेश्वर–सूर्यविनायक ६ लेनको सडक विस्तार भयो । सडक विस्तार भएसँगै धेरैले सोचेका थिए–अबचाहिँ कोटेश्वर र जडीबुटीको जाम घट्ने भयो ।

कोटेश्वरको सवारी चाप हटाउन पहल

कोटेश्वर जडीबुटी क्षेत्रमा सवारीको चापका सास्ती भोगिरहेका उपत्यकावासीलाई राहत दिने गरी निर्माण गरिएको हनुमन्ते करिडोर सडक कालोपत्रे गरिएको छ। पहिलो चरणमा जडीबुटीको पुलदेखि आँखा अस्पताल हुँदै हनुमन्ते करिडोरसम्मको सडक कालोपत्र गर्ने कार्य सम्पन्न भएको हो।

सवारी दुर्घटना न्यूनीकरण गर्न काठमाडौंदेखि कोटेश्वरसम्म टाइमकार्ड

उपत्यकामा बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्न मालबाहक सवारीसाधनलाई भक्तपुरको जगातीदेखि काठमाडौंंको कोटेश्वरसम्म टाइम कार्डको लागू गरिने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्