अमेरिकालाई ‘काउन्टर’ गर्न एक दशकपछि चीन भ्रमणमा जाँदै क्यानडाका प्रधानमन्त्री
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कर वृद्धि र क्यानडा ‘५१ औं राज्य’ बन्न सक्छ भन्ने सोचाइको सामना गरिरहेका उनले अर्को एक दशकमा क्यानडाको गैर–अमेरिकी निर्यात दोब्बर बनाउने लक्ष्य राखेका छन्।

