२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

तातोपानी नाका खुलाउन तीव्र गतिमा काम

२०७२ को भूकम्पपछि चार वर्षदेखि बन्द रहेको सिन्धुपाल्चोकको तातोपानी नाका खुलाउन तीव्र गतिमा काम भइरहेको छ। आगामी जेठ तेस्रो साता सम्ममा नाका खुलाउने कार्यक्रमअनुसार अरनिको राजमार्गको बाह्रबिसे–तातोपानी खण्डको सडक तथा पुल निर्माणको काम तीव्र गतिमा भइरहेको छ।

दुर्घटनाले संकटमा परेको दुर्गाप्रसादको परिवार

ज्वालामुखी गाउँपालिका वडा २ मैदीका दुर्गाप्रसाद तिवारी २०७४ वैशाख १३ गते बुवाको दमको उपचार गर्न काठमाडौं आउँदै थिए। बुवाको उपचार गर्न आएका उनी पृथ्वी राजमार्गको एक्लेफाँटमा दुर्घटनामा परे।

सडक वारपार गर्न वन्यजन्तुलाई असहज

भरतपुर र रत्ननगरलाई जोड्ने टिकौली वन क्षेत्रको सडक पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्छ। जैविक मार्ग मानिएको सडकमा सवारीसाधनको ठक्करबाट चालू आर्थिक वर्षमा ६ वटा चित्तलको मृत्यु भएको छ।

कैलालीमा प्रदर्शनले उग्र रूप लिएपछि अश्रुग्यास प्रहार, सात प्रहरी घाइते

पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको लम्कीमा ट्रकको ठक्करबाट स्थानीय एक युवतीको मृत्यु भएपछि गरिएको प्रदर्शनले लम्की क्षेत्र आज तनावग्रस्त बनेको छ।

बुटवल बजारको सडक विस्तार फेरी रोकियो

गतबर्ष बैशाख १२ गते सर्वोच्च अदालतले क्षतिपुर्ती दिएर मात्र सडक विस्तार गर्न भनेपछि रोकिएको बुटवल राजमार्ग चौराहादेखि चिडिया खोलासम्मको सडकविस्तार फेरी पनि अदालतले रोकिएको छ। व्यापारिक मार्ग विस्तार आयोजना बेलहिया बुटवल सडक योजनाले चैतको दोस्रो साता अदालतकै आदेश अनुसार घर धनीलाई क्षतिपुर्ती दिने गरि सडक विस्तार गर्ने र आफ्नो जग्गा भएको प्रमाण सहित मुआब्जाका लागि दाबी गर्न भनेर सूचना जारी भएको थियो।

निकुञ्जमा जनावर मर्ने क्रम बढ्दो

बाराको पथलैयादेखि अमलेखगञ्ज तथा पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा अत्याधिक गतिमा सवारीसाधन चलाउँदा पर्सा राष्ट्रिय निकुञ्जमा रहेका जनावर सवारीसाधनको ठक्करबाट मर्ने क्रम बढ्दै गएको छ।

राजमार्गमा मालवाहक सवारीद्वारा ट्राफिक नियम उल्लंघन

राजमार्गमा गुड्ने लरी, ट्रकजस्ता ठूला मालवाहक सवारीसाधनले क्षमताभन्दा अत्यधिक बढी भारवहन गरी ट्रफिक नियम उल्लंघन गरेको पाइएको छ।

चिया पसलभित्र पस्याे बस, एककाे घटनास्थलमै मृत्यु

पूर्वपश्चिम राजमार्गमा रहेको चिया पसलमा एकाएक बस छिरेको छ। उक्त बस अनियन्त्रित चिया पसलमा छिरेर बसको ठक्कर दिँदा शनिबार सप्तरीमा एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार उक्त ठक्करबाट ८ जना घाइते समेत भएका छन्। सप्तरीको कन्चनरुप नगरपालिका–९ मा दुर्घटना भएको हो।

हेटौडा–सिन्धुली–चतरा राजमार्गको रुट अन्यौलमा

राष्ट्रिय गौरवको आयोजना अन्र्तगत निर्माणधिन रहेको हेटौंडा–सिन्धुली–चतरा (मदन भण्डारी राजमार्ग)को रुट सिन्धुली सरमुकाममा अन्यौल रहेको छ। तत्कालिन अवस्थामा सिन्धुली सदरमुकामस्थित कमलामाई नगरपालिका ६ को धुराबजार हुँदै मिलनचोक, साङवाले खट्टार जोड्ने गरि राजमार्गको नक्साङकन भएको स्थानीय बताउँछन्।

जुम्लाका जंगलमा काग र बाँदरबाहेक अरु पाउनै छाडे

जिल्लाको सापुल्ली गाउँका लालबहादुर सार्की दुई दशक अघिको अवस्था सम्झँदा झस्कन्छन्। समयमै हिँउ पथ्र्यो, किसानलाई चाहिँदो मात्रामा वर्षा हुन्थ्यो। वातावरण हरियाली हुन्थ्यो। मौसम एकैनासको हुन्थ्यो। तर अहिले जुम्ली जलवायुमा निकै परिवर्तन आइसकेको उनी बताउँछन्। उनले भने,“दुई दशक अघि चार फिट हिँउ जमेको आफ्नै आँखाले देखेको हुँ।

१० वर्षमा पनि बनेन त्रियुगाको शिवाई पुल

उदयपुरको सुन्दरपुर शिवाईस्थित त्रियुगा नदीमा पक्की पुल बनाउन थालेको आउँदो असारमा १० वर्ष पुग्दैछ। तर, अहिलेसम्म पुलको १३ मध्ये ९ वटा स्मान मात्र ठडिदैछ। जिल्लाको चौदण्डीगढी नगरपालिका ५ शिवाईस्थित त्रियुगामा मोटरेबल पुल ३ वर्षमा सक्नेगरी ०६७ असार २३ गते सम्झौता भएको हो।

कर्णाली राजमार्ग : त्रासैत्रासको यात्रा

सुर्खेत छिन्छुका हिमाल सिंह कर्णाली राजमार्ग हुदै पहिलो पटक जुम्ला आईपुगे। उनले कर्णाली सडक यात्रा निकै रमाईलो र सहज होला भन्ने ठानेका थिए। जब यात्रा शुरु भयो।

मनकामना दर्शन गर्न जाँदै गरेको बस दुर्घटनामा परी ज्यान गुमाउने संख्या २ पुग्याे, १० गम्भीर घाइते

पृथ्वी राजमार्ग अन्तरगत धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ३ सलाङघाटमा यात्रुबहाक बस दुर्घटना हुदाँ मृत्यु हुनेको संख्या दुई पुगेको छ ।

मनकामना दर्शन गर्न जाँदै गरेको बस दुर्घटना, घटनास्थलमै एकको मृत्यु

पृथ्वी राजमार्ग अन्तरगत धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ३ सलाङघाटमा यात्रुबहाक बस दुर्घटना हुदाँ एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ।

सेल्फीडाँडामा टिपर दुर्घटना, एकको मृत्यु

बिपी राजमार्गअन्तर्गत नमोबुद्ध नगरपालिका–२ सेल्फीडाँडामा आज बिहान बा३ख ५३९६ नंको टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्