२० आश्विन २०८१ आइतबार
image/svg+xml

सरकारमा भाग खोज्दै जसपा

जसपाको मंगलबार सम्पन्न राजनीतिक समितिको बैठकले नीति तथा कार्यक्रम र शक्तिको बाँडफाँटको विषयमा सहमति नभए बाहिरबाटै सरकारलाई समर्थन गर्ने निर्णय गरेको हो।

शक्ति बाँडफाँट हेरेर मात्रै सरकारमा जाने जनता समाजवादीको निर्णय

जनता समाजवादी पार्टी नेपालले शक्ति बाँडफाँटको अवस्हेथा हेरेर मात्रै सरकारमा जाने, नजाने भन्ने निर्णय गरेको छ।

जसपा बैठकमा अध्यक्षद्वयद्वारा प्रस्तुत प्रतिवेदनमाथि छलफल जारी

बैठकमा राईद्वारा प्रस्तुत “मुलुकको वर्तमान राजनीतिक परिस्थिति र हाम्रो पार्टीको भूमिका” र पार्टी अध्यक्ष उपेन्द्र यादवद्वारा प्रस्तुत “प्रतिनिधि सभारप्रदेश सभाको निर्वाचनसम्बन्धी समीक्षा” प्रतिवेदनमा छलफल भएको छ।

मन्त्री छनोटको जिम्मा राजनीतिक समितिलाई

जसपा सरकारमा सहभागी हुने भएपछि कसकसलाई सरकारमा सहभागी गराउने भन्ने विषयमा राजनीतिक समितिको बैठकबाट टुंगो लगाउने सहमति भएको जसपाका नेताहरूले जनाएका छन्।

संसदमा पार्टीको भूमिकालाई सशक्त बनाउँछुः रामसहायप्रसाद यादव

जनता समाजवादी पार्टी नेपालका नवनिर्वाचित संसदीय दलका नेता रामसहायप्रसाद यादवले संसदमा पार्टीको भूमिकालाई सशक्त बनाउने बताएका छन्।

जसपा संसदीय दलको नेतामा रामसहायप्रसाद यादव निर्विरोध

जनता समाजवादी पार्टी जसपाको संसदीय दलको नेतामा रामसहाय प्रसाद यादव निर्विरोध निर्वाचित भएका छन्।

जसपा र नाउपा किन गएनन् सरकारमा ?

प्रतिनिधिसभामा जसपाका १२ र नाउपाका ३ सांसद छन्। नाउपाले संस्थापक सल्लाहकार रेशम चौधरीको रिहाइ नभएसम्म सरकारमा नजाने नीति लिएको छ।

कांग्रेस गठबन्धनमा जोडिने प्रयासमा जसपा

जसपाका एक नेताले भने, ‘अध्यक्षज्यूको यस भनाइबाट जसपा नेपाली कांग्रेस–माओवादी गठबन्धनमा फर्कन चाहेको देखिएको छ।’

रास्वपा, राप्रपा र जसपामा दुई धार

स्रोतका अनुसार रास्वपाका केही सांसदले सरकारमा जाने इच्छा देखाएका छन्। यस विषयमा उक्त पार्टीले औपचारिक रूपमा भने केही निर्णय गरेको छैन। तर रास्वपाका प्रवक्ता डा. मुकुल ढकालले आफ्नो पार्टीले चुनावी घोषणापत्रमार्फत उठाएका मुद्दा सम्बोधन हुने अवस्था आए सरकारमा सहभागी हुन सकिने बताए।

सरकार कसको नेतृत्वमा भन्ने कुरा निर्वाचनपछि मात्र थाहा हुन्छः अध्यक्ष यादव

उनले यस विषयमा अहिले नै प्रतिक्रिया दिनु हतार हुने धारणा राखे। दलबीच विभिन्न गठबन्धन हुनु पनि लोकतन्त्रको अभ्यास भएको उनको टिप्पणी थियो।

जसपाको घोषणापत्र: संविधानको पुनर्लेखन,कार्यकारी राष्ट्रपति (पूर्णपाठ)

जनता समाजवादी पार्टी (जसपा) नेपालको चुनावी घोषणापत्र सार्वजनिक गरिएको छ। शनिबार आगामी निर्वाचन लक्षित घोषणापत्र पत्र सार्वजनिक गरिएको हो।

उम्मेदवार–उम्मेदवारबीच खुल्ला बहस गर्न जसपा ताप्लेजुङको आह्वान

जनता समाजवादी पार्टी ताप्लेजुङले उम्मेदवार–उम्मेदवारबीच सार्वजनिक खुल्ला बहसका लागि प्रतिस्पर्धी सबै उम्मेदवारहरुलाई आवहन गरेको छ।

जसपाको घोषणापत्रमा के छ, लोसपाको घोषणापत्र कहिले?

'प्रादेशिक सरकारलाई बलियो बनाउने गरी घोषणापत्रमा उल्लेख गरेका छौँ', उनले भने, 'सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ तुल्याउने र समानुपातिक समावेशिता र पहिचानको अधिकारलाई सुनिश्चित गर्ने विषयमा हाम्रो मुख्य ध्यान केन्द्रित रहेको छ।'

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्