इजरायलमा इरानको पछिल्लो आक्रमणपछि कच्चा तेलको मूल्य बढ्यो
इरानले इजरायलमाथि गरेको क्षेप्यास्त्र आक्रमण र त्यसपछि इजरायली वायुसेनाले गरेको बदलापछि सोमबार बिहान एसियाली बजारमा तेलको मूल्य बढेको छ।
इरानले इजरायलमाथि गरेको क्षेप्यास्त्र आक्रमण र त्यसपछि इजरायली वायुसेनाले गरेको बदलापछि सोमबार बिहान एसियाली बजारमा तेलको मूल्य बढेको छ।
आरुघाट आधारभूत अस्पतालमा सञ्चालित मोतीविन्दुुको निःशुल्क शल्यक्रिया शिविरबाट ८५ जना लाभन्वित भएका छन्।
आइतबार प्रतितोला चार हजार ८९५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार बढेर चार हजार ९०५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ५६ वटा जिल्लामा अधिवेशन सम्पन्न भएको छ।
सुनसरीको इनरुवामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई घाइते छन्।
शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’ अब ‘द सोल्टी रिसोर्ट’ नामबाट सञ्चालन हुने छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समिति बैठक सरेको छ।
प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको हलमा जारी बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको जनाइएको छ।
आठ जना पूर्वकुमारीलाई चन्द्रागिरि भालेश्वर महादेवको दर्शन तथा अवलोकन गराइएको छ।
त्यसैगरी निर्वाचन क्षेत्र नम्बर ३ को सभापति पदमा पनि निर्वाचन भएको थियो। जसमा अम्बादत्त जोशी १२६ मत प्राप्त गर्दै विजयी भएका छन्। उनका प्रतिस्पर्धी कर्णबहादुर चन्दले ७२ मत प्राप्त गरेका थिए।
जेठको तातो घामकाे रापतापलाई सिमसिम पूर्व मनसुनले माधुर्यकाे महकमा ओराल्दै थियाे , शान्त बनाउदै थियाे।
पार्टीको जिल्ला संगठनलाई संस्थागत र थप सक्रिय बनाउने उद्देश्यसहित सम्पन्न अधिवेशनबाट मक्करबहादुर भण्डारी सभापतिमा चयन भएका छन्।
जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भाग तथा बाँकी हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ।
स्थानीय समय अनुसार बिहान ७:३७ बजे दक्षिणी फिलिपिन्सको तटमा शक्तिशाली भूकम्प गएपछि धेरै परकम्पहरू महसुस गरिएका छन्।
बाँकेको नेपालगन्ज–१५ जमुनाहस्थित एउटा घरमा घरभन्दा बढी एउटा ब्यारेकजस्तै लाग्छ।