२१ आश्विन २०८१ सोमबार
image/svg+xml

विमान घरमा ठोक्किँदा पाँचकाे मृत्यु, दुई घाइते

एउटा सानो विमान अवतरणका क्रममा आइतबार विमानस्थलको धावनमार्गबाट बाहिरिन पुग्दा एउटा घरमा ठोक्किएर भएको दुर्घटनामा विमानका चालकसहित चार जनाको मृत्यु भएको छ।

इतिहास रचेकाे नेपाली टाेलीलाई विमानस्थलमा भव्य स्वागत

युएई विरुद्धको एकदिवसीय र टी-२० सिरिज जितेको नेपाली टोली स्वदेश आइपुगेको छ। नेपाली टोली दिउँसो करिब ४ बजे त्रिभुवन विमानस्थल आइपुगेको हो।

भैरहवा विमानस्थलले पायो हवाई रुट

झण्डै पाँच वर्षदेखि नेपालले भारतसँग माग गरिरहेको नेपालगन्ज, महेन्द्रनगर, जनकपुर र विराटनगरमा थप्ने हवाई रुटमा सहमति नजुटे पनि भैरहवामा हवाई रुट थप्न सहमति भएको छ। रुट थप्न सहमति नदिँदा २०७६ जेठबाट सञ्चालनमा आउने निर्माणाधीन भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन लक्षित मितिमा हुनेमा अन्योल थियो।

चन्द्रगढी विमानस्थलमा बुद्ध एयरको रात्रि उडान

बुद्ध एयरले भद्रपुरमा विमानस्थलमा रात्रिकालीन विमान उडानको परीक्षण गरेको छ। बुद्धले बुधबार साँझ भद्रपुरको चन्द्रगढी विमानस्थलमा आइएफआर ‘इन्स्टुमेन्ट फ्लाइट रुल्स’ अन्तर्गत रात्रिकालीन उडान परीक्षण गरेको हो।

कम्पनी खोज्न प्रस्ताव माग्दै प्राधिकरण

नागरिक उड्डयन प्राधिकरणले भैरहवास्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल जिटुजी (दुईपक्षीय सरकारी सम्झौता) मोडलमा चलाउन नेपालमा रहेका विभिन्न मुलुकका दूतावाससँग प्रस्ताव माग गर्ने तयारी गरेको छ। आगामी जेठबाट सञ्चालनमा आउन लागेको विमानस्थल जिटुजी मोडलमा सञ्चालन गर्ने निर्णय प्राधिकरण बोर्डले यसअघि नै गरिसकेको छ।

रेडियो अपरेटरमाथि १४ करोड भ्रष्टचार आरोप

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भन्सार कार्यालयका रेडियो अपरेटर श्यामकृष्ण च्वामु श्रेष्ठले १४ करोड बराबर भ्रष्टचार गरी सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ।

विमान दुर्घटनामा चालक दोषी

एकाउन्न जना यात्रुको ज्यान जाने गरी भएको युएस बंगला विमान दुर्घटना हुनुमा चालकको लापरबाही भएको ठहर छानबिन समितिले गरेको छ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सबै उडान बन्द

उपत्यकामा न्यून भिजिबिलिटीका कारण त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सबै उडान बन्द भएको छ। आइतवार विहानैदेखी ठप्प विमानस्थलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान अवतरण बन्द बन्द भएको हो। विहानैदेखी सिमसिमे वर्षा तथा हुस्सुका कारण भिजिबिलिटी एकदमै हुँदा उडान अवतरण बन्द गर्नु परेको विमानस्थल प्रशासनले जनाएको छ।

८० करोड तिर्नुपर्नेमा १० करोड

नेपाल वायुसेवा निगमले दुई वाइड बडी विमान खरिदमा लिएको ऋणको पुस मसान्तमा साँवा व्याज गरी तिर्नुपर्ने ८० करोड रुपैयाँ किस्तामध्ये १० करोड मात्र बुझाएको छ। निगमले वाइड बडी जहाजलाई योजनाअनुसार उडाउन नसकेपछि आम्दानी नहुँदा किस्ताको ७० करोड रुपैयाँ तिर्न नसकेको हो।

जमेको हिँउ नपग्लेपछि तीन दिनदेखि जुफाल विमानस्थल बन्द

हिमपातका कारण अवरुद्ध डोल्पाको जुफाल विमानस्थल तीन दिनसम्म पनि नखुलेपछि यात्रु मर्कामा परेका छन्।

मौसम बिग्रँदा हिमाली क्षेत्रका उडान रद्द

मौसममा आएको खराबीका कारण बुधबार हिमाली तथा उच्च पहाडी क्षेत्रका सबै हवाई उडान रद्द भएका छन्। विमानस्थलका अनुसार झण्डै ५० उडान रद्द भएका हुन्। त्रिभुवन विमानस्थलबाट सोलुखुम्बुको लुक्लाको लागि हुने १३ उडान रद्द भएका छन्।

सालाको अन्तिम सन्देश

ब्रिटेनका प्रहरीले अर्जेन्टिनी विमानको खोजी कार्य जारी राख्दा अर्जेन्टिनी सञ्चारमाध्यमले स्ट्राइकर इमिलियानो सालाले विमान बेपत्ता हुन केही मिनेटअघि आफन्तलाई सन्देश पठाएको खुलासा गरेका छन्।

'वाइड वडी काण्ड दाहाल, देउवा र ओलीको सहमतिमा'

एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले वाइड वडी विमान खरिद प्रकरण पूर्व प्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल र शेरबहादुर देउवा, र वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीवीच सहमतिमा भएको आरोप लगाएका छन्।

खानीडाँडा विमानस्थल मर्मतमा ढिलासुस्ती, उडान नहुँदा सर्वसाधारण प्रभावित

भारी वर्षाका कारण माटो कटान हुँदा जोखिममा परेको खोटाङको मनमाया राई खानीडाँडा विमानस्थल मर्मतमा चरम ढिलासुस्ती भएको छ। गत जेठ १ गतेको भारी वर्षाका कारण ड्रेन (ढल) थुनिएपछि रन–वेमा जमेको पानी फुटेर बाहिरिँदा विमानस्थलको डिलको माटो कटान सुरु भएपछि उच्च जोखिममा परेको विमानस्थल मर्मतमा ढिलासुस्ती भएको हो।

बौद्ध र शैवीको बेजोड सद्भाव

पच्चीस वर्षअगाडि पाइलो हाल्दै सुवर्णभूमि विमानस्थल पुगेको थिएँ– ट्रान्जिटस्वरूप। विशाल समुद्रसँग टाँसिएको थाइल्यान्ड स्मृतिमा धुमिल छ– आकाशबाट देखिएजति।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्