महान्यायाधिवक्ताको निष्कर्ष- रकम ल्याउने प्रक्रियामा रविको संलग्नता देखिएन, संगठित अपराध भन्न मिलेन
महान्यायाधिवक्ताको कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहकारीको रकम अपचलन गरी गोर्खा मिडिया नेटवर्कमा ल्याउने प्रक्रियामा संलग्न नभएको निष्कर्ष निकालेको छ।

