८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

खिचापोखरी टावर निर्माण हुने

काठमाडौंको खिचापोखरीमा अत्याधुनिक व्यापारिक कम्प्लेक्स खिचापोखरी टावर निर्माण हुने भएको छ। नेपालमै पहिलोपटक डिजिटल लाइटिङ सिस्टम भएको व्यावसायिक भवन डिआरएन इन्टरनेसनल प्रालिले निर्माण गर्न लागेको हो।

पिलाछेका युवक हत्याका अभियुक्त खिचापोखरीबाट पक्राउ

छुरा प्रहार गरी एक युवकको हत्या गर्ने कार्यमा संलग्न सिन्धुपाल्चोक बाह्रबिसे घर भई काठमाडौँको नघल गल्ली बस्ने ‘लम्बु भाई’, ‘रोनिश’ भन्ने भूषण श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ।

असन, न्यूरोड र खिचापोखरीको दसैं सान

राजधानी काठमाडौंसहरको मध्यक्षेत्र जमल। जमलबाट थोरै भित्रपुगेपछि पुगिन्छ यहाँको पुरानो असन बजार। वरिपरि मन्दिर। बीचमा सानो चोक। सानो चोकमा थरी थरीका पसल। पसल सानै भएपनि यहाँ नपाइने सर्जाम छैन्। पहिलो बसन्तपुरक्षेत्रमा राजदरबारको चहलपहल छँदा यहाँ सरकारी अड्डा,पुलिस चौकी बढी थिए। पछि विस्तारै मानव वस्ती बढेपछि मान्छेको शहरमा परिणत भयो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्