२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

नेपालमा पहिलोपल्ट कलेज सेफ आइकन कन्टेष्ट हुने

नेपालमा पहिलो पटक हस्पिटालिटी म्यानेजमेन्ट अध्ययनरत विद्यार्थीहरुलाई टार्गेट गरेर कलेज सेफ आइकन कन्टेष्ट हुने भएको छ। सगतानी एक्जिमको प्रस्तुति तथा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानसंगको सहकार्यमा स्नेहा ट्राभल्स मिडियाले यस कलेज सेफ आइकन गर्न लागेको हो।

भोजपुरमा नेपाल बंगलादेश बैंक

नेपाल बंगलादेश बैंक लिमिटेडले भोजपुको साल्पासिलिछोमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले एक कार्यक्रमकाबीच ५७औं शाखा सञ्चालनमा ल्याएको हो।

ढाकामा नेपाली कला

बङ्गलादेशको राजधानी ढाकामा सुरु भएको नेपाल कला मेला २०१८ मा नेपाली कलाको फरकपनको स्वाद पारखीहरूले लिन थालेका छन् । सोमबारदेखि नेपाल कला मेला सुरू भएको हो।

नेपालमा मुट कोर्टको सुरुआत

नेपालस्थित अमेरिकी दूतावासले हालै फुलब्राइट अलम्नाई एसोसिएसन तथा अमेरिकी न्याय मन्त्रालयसँगको सहकार्यमा पहिलो अमेरिका–नेपाल अन्तर्राष्ट्रिय मुट कोर्ट (नमुना अदालत) प्रतियोगिता आयोजना गरेको छ। मुट कोर्टले कानुनका विद्यार्थीहरूलाई आफ्ना भावी ग्राहकका लागि राम्रा अधिवक्ता बन्न प्रशिक्षित गर्छ। प्रतियोगितामा उनीहरू कुनै काल्पनिक मुद्दामाथि बहस गर्छन्। न्यायाधीशको भूमिका स्वयंसेवकहरूले निर्वाह गर्छन्, जसमध्ये धेरै जना अनुभवी अधिवक्ता वा वास्तविक न्यायाधीश नै हुन्छन्।

भारतीय प्रमको नेपाल भ्रमण कार्यक्रम स्वीकृत

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपालको राजकीय भ्रमणको कार्यक्रमलाई सरकारले स्वीकृत गर्ने निर्णय गरेको छ ।

‘नेपाललाई माया गर्छु’

१५ वर्षपछि सोमबार नेपाल आउँदा बलिउड नायिका करिश्मा कपुरको मुहारमा चकमता प्रष्ट देखिन्थ्यो । राजधानीमा सोमबारबाट सञ्चालनमा आएको मेरीगोल्ड सयपत्री ज्वेलर्सको शुभारम्भ गर्न सोमबार बिहान नेपाल आइपुगेकी उनी दिउँसो झण्डै १२ बजे दरबारमार्गमा झुल्किइन्।

जापानमा नेपालीले चलाएको कार दुर्घटना

जापानको होक्काइदो स्टेटको साप्पोरो शहरमा नेपालीले चलाएको सवारी साधन गम्भीर दुर्घटनामा परेको छ। मादक पदार्थ सेवन गरेर गाडी चलाएका कारण उक्त दुर्घटना भएको सञ्चारमाध्यमले जनाएका छन्।

मेडिसिटी – नेपालगंज मेडिकल कलेजबीच सहकार्य

स्वास्थ्य उपचार, शिक्षा तथा अनुसन्धानको विषयमा नेपाल मेडिसिटी अस्पताल र नेपालगंज मेडिकल कलेजबीच सहकार्य गर्ने भएको छ।

दोहोरो चेपुवामा गभर्नर नेपाल

अर्थमन्त्री युवराज खतिवडा र गभर्नर चिरञ्जीवी नेपालबीच सम्बन्ध राम्रो नभएको चर्चा चलेका बेला गत बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा अर्थमन्त्रीले गभर्नरको नाम उल्लेख नगरी घुमाउरो पारामा कारबाही गर्ने चेतावनी दिए।

नेपालमा सैन्य खर्च : दश वर्षमा तीन गुणाले वृद्धि

वार्षिक सैन्य खर्चको हिसाबले नेपाल दक्षिण एशियामा पाचाैँ स्थानमा परेको छ।  द्वन्द, हातहतियार तथा निशस्त्रीकरण सम्बन्धी अध्यन गर्दै आएको अन्तराष्ट्रिय संस्था स्टकहोल्म इन्टरनेशनल पिस रिसर्च इन्सिच्युटले हालै सार्वजनिक गरेको रिपोर्टमा नेपाल दक्षिण एशियाको पाँचाैँ नम्बरमा परेको हो।

भारतलाई हराउँदै नेपाली सेना बन्यो अन्तर्राष्ट्रिय कराँतेको च्याम्पियन

खोटाङमा जारी सर्वाधिक राशीको खोटाङ–हलेसी खुला अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा नेपाली सेना च्याम्पियन बनेको छ। सुरुदेखि नै अग्रता कामय गरेको नेपाली सेनाले ९ स्वर्ण, ५ रजत र २ कास्यसहित पहिलो स्थान ओगटेको हो।

नेपाली वामक्रान्तिका चुनौती

कम्युनिस्ट पार्टीको आजकोे श्रेष्ठता साना दुःखले आर्जेको होइन । पार्टी स्थापनाकालदेखि नै राष्ट्रियता, लोकतन्त्र र जनजीविकाका लागि एकसाथ लड्दै, बलिदान दिँदै आर्जेको श्रेष्ठता हो । तर कुनै पनि संस्था केवल इतिहासका गौरवगाथाले चीरञ्जीवी हुन सक्दैन।

मार्क्सवादको नेपाल साइनो

कार्ल मार्क्स र फ्रेडरिक एंगेल्सको ‘कम्युनिस्ट घोषणापत्र’ (सन् १८४८) प्रकाशित हुँदा नेपालमा जंगबहादुर राणाले कोतपर्व गराएर सत्ता हत्याएको दुई वर्ष पनि पुगेको थिएन ।नेपाली इतिहासको कालरात्रीका रुपमा चित्रित कोतपर्वपछि जहानियाँ राणा शासनले जग हाल्दै गर्दा युरोपमा भने मार्क्सवादी र गैरमार्क्सवादीबीच बहस सुरु भइसकेको थियो।

बेलायतको स्थानीय निर्वाचनमा नेपाली उम्मेदवार विजयी

बेलायतमा बिहीबार भएको स्थानीय निर्वाचनमा लण्डनको बार्नेट काउन्सिलबाट उम्मेदवार बनेका लक्ष्य गुरुङ विजयी भएका छन्। गुरुङले  प्रमुखप्रति पक्ष दल लेबरका उम्मेदवारलाई परास्त गर्दै आफ्नो सिट सुरक्षित गरेका हुन्।

अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपाली सेनाको अग्रता

खोटाङमा जारी सर्वाधिक राशीको खोटाङ–हलेसी खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपाली सेनाले सुरुदेखि नै अग्रता कायम राखेको छ। नेपाल सितोरियो कराते संघको आयोजनामा विहीबारदेखि सुरु भएको अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा हालसम्म ६ स्वर्ण सहित नेपाली सेना शिर्ष स्थानमा छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्