प्रधानमन्त्रीज्यूले आफ्नै स्वकीय सचिवलाई गरेको नियुक्ति सय प्रतिशत गलत हो : महावीर पुन
पूर्व शिक्षामन्त्री महावीर पुनले प्रधानमन्त्रीले राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यकारी प्रमुख पदमा आफ्नै स्वकीय सचिव आदर्श श्रेष्ठलाई नियुक्त गरेकोप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

