एसियन गेम्स क्रिकेटः नेपालमाथि भारतको जित
एसियन गेम्स अन्तर्गतको पुरुष क्रिकेटमा नेपालमाथि भारतले जित हात पारेको छ।
एसियन गेम्स अन्तर्गतको पुरुष क्रिकेटमा नेपालमाथि भारतले जित हात पारेको छ।
एसियन गेम्सको पुरुष क्रिकेटमा भारतले नेपाल समक्ष२ सय ३ रनको लक्ष्य प्रस्तुत गरेको छ।
एसियन गेम्सको पुरुष क्रिकेटमा नेपाललाई चौथो सफलता भेटेको छ।
एसियन गेम्सको पुरुष क्रिकेटमा नेपालले तेस्रो विकेट लिएको छ। नेपालका सोमपाल कामीले भारतीय ब्याट्सम्यान तिलक वर्मालाई आउट गरेका छन्।
एसियन गेम्सको पुरुष क्रिकेटमा नेपालले आफ्नो क्वार्टरफाइनल खेलमा भारतसँग प्रतिस्पर्धा गर्ने भएको छ।
एसियन गेम्समा नेपालको महिला कबड्डी टिमले जित हात पारेको छ।
आज दक्षिण कोरियासँग भएको खेलमा नेपाल ३–० को सोझो सेटमा पराजित भएको हो।
एसियन गेम्सका लागि चीन जाने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ।नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीहरूले एक कार्यक्रमबिच खेलाडीहरूलाई बिदाइ गरेका हुन्।
चीनको हानझाउ सहरमा आयोजना हुने १९औं एसियन गेम्स सुरु हुन २९ दिन मात्र बाँकी रहँदा एसियाभरका राष्ट्रहरू उत्सुकतापूर्वक उक्त आयोजनाको प्रतीक्षा गरिरहेका छन्।
पहिलो पटक एसियन गेम्समा प्रतिस्पर्धा गर्न लागेको नेपाली रग्बी पुरुष टोलीको छनोट भएको छ।
चीनमा आयोजना तय भएको एसियन गेम्स २०२२ हान्झाउको कोभिड-१९ महामारीका कारण सन् २०२३ मा सारिएको आयोजकले जनाएको छ।
आगामी सेप्टेम्बरदेखि चीनमा हुने १९औं एसियन गेम्सका लागि नेपाली बक्सिङ टोलीको प्रारम्भिक छनोट सुरु भएको छ।