१० आश्विन २०८१ बिहीबार
image/svg+xml

रित्ताे हात स्वदेश फर्कियो नेपाली फुटबल टोली

बंगलादेशमा जारी साफ च्याम्पियनसिपकाे उपाधी जित्ने लक्ष्यका साथ प्रतियाेगितामा सहभागिता जनाएकाे नेपाली फुटबल टाेली विहीवार रित्ताे हात स्वदेश फर्किएकाे छ।

नौ हजार कामदार मलेसियाको कालोसूचीमा पर्ने खतरा

कलिङ भिसा लिएर पनि उड्न नआएपछि करिब ९ हजार नेपाली कामदार मलेसियाको कालोसूचीमा पर्ने खतरा बढेको छ।

नेपाल टेलिकम नेतृत्वविहीन

नेपाल टेलिकमको आधिकारिक ट्रेड युनियनले टेलिकम नेतृत्वविहीन हुँदा दिनप्रति दिन अद्योगतिमा गएको भन्दै यथाशीघ्र प्रबन्ध निर्देशक नियुक्त गर्न माग गरेको छ।

तीन डिआइजीको बढुवा सिफारिस

गृह मन्त्रालयले नेपाल प्रहरीका तीन नायब महानिरीक्षक (डिआइजी) लाई प्रहरी अतिरीक्त महानिरीक्षक (एआइजी) मा बढुवाका लागि सिफारिस गरेको छ।

नेकपाका जनवर्गीय संगठनमा नेतृत्व विवाद

नेपाल कम्युनस्टि पार्टी (नेकपा) का प्रमुख जनवर्गीय संगठनले पार्टीले दिएको समय गुज्रिसक्दा पनि अझै प्रतिवेदन बुझाउन सकेका छैनन्।

पौडेल पक्षले माग्यो अनुशासन समिति संयोजक

नेपाली कांग्रेसमा नेता रामचन्द्र पौडेल पक्षले पार्टी अनुशासन समितिको नेतृत्व आफ्नो पक्षले पाउनुपर्ने निष्कर्ष निकालेको छ।

रगतले मात्रै बिपीको बिरासत धान्दैन : सुजाता

नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले पार्टीको १४औं महाधिवेशनमा नेतृत्वका लागि प्रतिस्पर्धा नगर्ने बताएकी छिन्।

‘चेतना स्तरको वृद्धिले घटना बढेका हुन्’

असुरक्षा बढ्दो छ। बलात्कारका घटना बढिरहेका समाचार आइरहेका छन्। प्रहरीमाथि थुप्रैका थुप्रै आशंका छन्। नेपाल प्रहरीका प्रवक्ता शैलेश थापासँगको कुराकानी :

नेपाली यु-१९ क्रिकेट टाेली पराजित

नेपाली यु–१९ क्रिकेट टोली भारतको यु–१९ बी टोलीसँग पराजित भएको छ। भारतको लखनउमा बुधवार सम्पन्न खेलमा फितलो ब्याटिङ प्रदर्शनका कारण नेपाली टोली ४० रनले पराजित भएको हो।

आजका लागि बिपी सन्देश

‘असल मान्छे बन्नु, ठूलो बन्ने चाहना नराख्नू’– बिपीले नेपाली समाजलाई एक आदर्श सन्देश दिनुभएको छ । आफ्नो एक उपन्यासकी पात्र मोदी आइन्मार्फत यस्तो सन्देश दिने बिपी कोइरालाको १०५ औंँजन्मदिवस नेपाली कांग्रेस र उहाँका अनुयायीले भदौ २४ गते गच्छेअनुसार मनाए।

रिपब्लिक मिडियामा तीजको रमझम

हरितालिका तीजको अघिल्लो दिन पारेर नेपाल रिपब्लिक मिडियाले तीज तथा दर खाने कार्यक्रम गरेको छ । मिडियाभित्र आवद्ध महिला पत्रकार तथा कर्मचारी एकै थलोमा भेला भई तीजको रमाइलोसँगै दरखाने कार्यक्रम रिपब्लिक मिडियाले गरेको हो।

‘आँशु कविता’मा अनुज्ञा उत्कृष्ट

युवाकवि मोतीराम भट्टको १ सय ५३ औं जयन्तीको अवसरमा रिडर्स इन्टरनेसनल मोडेल स्कुल (रिम्स)ले आयोजना गरेको ‘आँशु कविता प्रतियोगिता’मा एम्बिसन एकेडेमीका अनुज्ञा नेपाल प्रथम भएकी छन्।

पहिलो सेमिफाइनलमा नेपाल माल्दिभ्ससँग भिड्दै, नेपाललाई इतिहास रच्ने अवसर

नेपालका प्रशिक्षक बालगोपाल महर्जनले बुधबार माल्दिभ्सलाई पराजित गर्दै साफ च्याम्पियनसिपको फाइनलमा स्थान बनाउने विश्वास व्यक्त गरेका छन्।

महिलाको अस्मिता मिलापत्र गर्ने कुरा होइन : प्रहरी प्रवक्ता (भिडियाे)

नेपाल प्रहरीका प्रवक्ता एसएसपी शैलेस थापाले महिलाको अस्मिता मिलापत्र गर्ने कुरा नभएको बताएका छन्। नागरिक न्यूजसँगको कुराकानीमा प्रवक्ता थापाले कञ्चनपुर घटनामा प्रहरीबाट गल्ती भएको र दण्डित समेत गरिसकिएको स्पष्ट पारे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्