७ आश्विन २०८१ सोमबार
image/svg+xml

भारतीय बाँधले यसरी डुबायाे नेपाली भूमि (फोटोसहित)

भारतले निर्माण गरेको ‘बाँधजस्तो सडक’ले पानीको निकास थुनेपछि बाँकेको राप्तीपारि नरैनापुरका अधिकांश गाउँ डुबानमा परेका छन्।

अफगानिस्तानमाथि भारतको संघर्षपूर्ण जित

इङ्ल्यान्डमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा शनिबार बलर मोहम्मद सामीले ह्याट्रिक विकेट लिँदा भारतले एसोसिएट राष्ट्र अफगानिस्तानमाथि संघर्षपूर्ण ११ रनको जित निकालेको छ।

आमिरसँग तेस्रोपटक करिना

केही दिनयता भारतीय फिल्म बजारमा आमिर खान र करिना कपुर खान पुनः एकपटक दर्शकमाझ आउने चर्चा खुबै चलेको थियो। यो विषयमा आधिकारिक रूपमा कहीँकतैबाट सत्यता सार्वजनिक नभइरहँदा अब भने यो जोडी पुनः एकपटक रोमान्स गर्ने निश्चित भएको छ। समाचारअनुसार यो जोडी फिल्म ‘लालसिंह चड्डा’मा पुनः देखिन लागेका हुन्।

भारत टस जितेर ब्याटिङ गर्दै

एकदिवसीय विश्वकपको आजको पहिलाे खेलमा भारतले अफगानिस्तान विरुद्ध टस जितेर ब्याटिङ रोजेको छ। आजै हुने अर्को खेलमा न्युजिल्यान्डले वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्नेछ।

इन्सेफ्लाइटिसका कारण विहारमा मृत्यु हुनेको संख्या १६१ पुग्यो

भारतको विहार प्रदेशमा फैलिएको इन्सेफ्लाईटिस रोगका कारण मृत्यु हुनेहरुको संख्या १६१ पुगेको छ।

नेपालीलाई दुःख नदिन उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको निर्देशन

उत्तर प्रदेशको राजधानी लखनउमा भएको सो भेटमा आदित्यनाथले नेपाल–भारत सम्बन्ध धार्मिक दृष्ट्रिकोणले पनि महत्वपूर्ण रहेको र नेपालले धार्मिक पर्यटन विकासमा जोड दिँदा दुवै देशलाई फाईदा पुग्ने बताए।

भारतीय प्रहरीलाई नियन्त्रणमा लिएर सीमा कटाइयो

बिनाअनुमति नेपाल आएको अभियोगमा नियन्त्रणमा लिइएका चारजना भारतीय प्रहरीलाई नेपाल प्रहरीले मंगलबार भारतीय प्रहरीको जिम्मा लगाएको छ।

विमानस्थलबाट गोली र पेस्तोलसहित भारतीय नागरिक पक्राउ

भैरहवा विमानस्थलबाट प्रहरीले पेस्तोल र गोलीसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेका छन्।

आधारशिविरमा योग दिवस

काठमाडौंस्थित भारतीय राजदुतावासले विश्वकै सर्वोच्च शिखर सगरमाथाको प्रवेशद्वार नाम्चे बजारमा एक योग कार्यक्रमको आयोजना गरेको छ।

हतियार सहित चार भारतीय प्रहरी अछामबाट नेपाल प्रहरीको नियन्त्रणमा

अछाम जिल्लाको बान्नेगढी गाउँपालिका ४ मा हतियारसहित नेपाल आएका चार जना भारतीय प्रहरीलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ।

भारतीय गाडीको बढ्दो प्रयोगः ट्राफिक प्रहरीद्वारा जाँचमा कडाइ

सिरहा आसपासका क्षेत्रमा भारतीय नम्बर प्लेटको गाडीको प्रयोग बढेको पाइएको छ। भारतीय नम्बरका गाडीको प्रयोगले राजश्व चुहावट भइरहेको छ।

इन्सेफ्लाइटिसबाट मृत्यु हुनेको संख्या १०० नाघ्यो

भारतको बिहारस्थित मुजफरपुरमा इन्सेफलाइटिसबाट १०० भन्दा बढी बालबालिकाको मृत्यु भएको अधिकारीहरुले बताएका छन्।

भारतले पनि अमेरिकी सामानमा कर बढायो

भारतले २८ किसिमका अमेरिकी सामानमा कर वृद्धि गरेको जनाएको छ। अमेरिकाले भारतलाई दिइआएको व्यापार सुविधा कटौती गरेको बदलामा उक्त कदम चालेको भारतीय अधिकारीहरुले जनाएका छन्।

लागूऔषध र नेपाली रुपैयाँसहित भारतमा एक नेपाली पक्राउ

लागूऔषध र नेपाली रुपैयाँसहित एक नेपाली भारतमा पक्राउ परेका छन्। रौतहटको सदरमुकाम गौरसँग सीमा जोडिएको भारतीय बजार बैरगनियामा भारतीय सुरक्षाकर्मीले एकजना नेपालीलाई प्रतिबन्धित लागूऔषध र नेपाली रुपैयाँसहित पक्राउ गरेको हो।

भारतद्वारा ३ सय ३७ रनको लक्ष्य प्रस्तुत

इङ्ल्यान्डमा जारी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत आजको खेलमा भारतले पाकिस्तानसामु ३ सय ३७ रनको लक्ष्य प्रस्तुत प्रस्तुत गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्