६ आश्विन २०८१ आइतबार
image/svg+xml

आँखा उपचार केन्द्रलाई १० बेडको आँखा अस्पताल स्थापना गर्न पहल गरिँदै

नेत्र ज्योति संघ जुम्लाका सभापति धनबहादुर बस्नेतले हरेक बर्षको २र३ पटक आँखाको शल्यक्रिया गर्नका लागि शिविर सञ्चालन गर्नु परेको बताए।

जुम्लामा निजी विद्यालयले ५० विपन्न बालबालिकाहरू निःशुल्क पढाउँदै

चन्दननाथ नगरपालिका–५ मा अवस्थित एसिया ईन्टरनेश्नल बोडिङ स्कुलमा आमा बुबा नभएका, आपांगता भएका र विपन्न गरी ५० जना बालबालिकालाई निःशुल्क अध्ययन गरिरहेका विद्यालयले जनाएको छ।

कफिनमा आए कमान्डर,शरीरको छर्रा निकाल्न पाएनन्

धन कमाउले लक्ष्य बोकेर विदेश गएका तिलकबहादुर कार्की बाकसमा फर्किएपछि लिताकोट गाउँ शोकमा डुबेको हो।

स्वास्थ्य कार्यालय जुम्लाका तत्कालीन प्रमुख शाही लगायत तीन जना विरुद्ध भ्रष्टाचार मुद्धा

बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले औषधी खरिदमा झुटा बिल बनाएर भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा तीन जना विरुद्ध मुद्धा दायर गरेको हो।

हिउँ पन्छाएपछि फेरि सुरु भयो हवाई सेवा

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र बलले जुम्ला विमानस्थलको धावनमार्गमा जमेको हिउँ हटाएपछि नेपालगञ्जबाट तारा र समिटले जुम्लाका लागि उडान गरेको नागरिक उड्डयन प्राधिकरण जुम्लाका निमित्त कार्यालय प्रमुख राजीव श्रेष्ठले जानकारी दिए।

हिमपातले जुम्ला सहित कर्णालीको हवाई उडान प्रभावित

सोमबार रातिदेखि जुम्ला मुगु, हुम्ला र डोल्पामा हिमपात भएपछि नेपालगन्ज सुर्खेतदेखि उडान भर्ने सीता, समिट, तारा, नेपाल एयरलाइन्स लगायत हवाई सेवा अवरुद्ध भएको नागरिक उडान प्राधिकरण जुम्लाका प्रमुख सन्तोष अधिकारीले बताए।

जेष्ठ नागरिक र एकल महिलालाई न्यानो कपडा वितरण

६ का वडा अध्यक्ष विशाल खड्काको पहलमा वडामा रहेका जेष्ठ नागरिक र एक महिलालाई चिसोबाट बच्न न्यानो कपडा वितरण गरिएको हो।

तिलाका १४ जना युवती ढाका बुनाई सीप विकास तालिमबाट लाभान्वित

जुम्लाको तिला गाउँपालिका –१ मा १ महिने ढाका बुनाई सम्बन्धि पुनर्ताजगीय सीप विकास तालिम सकिएको छ। मंसिर २५ गतेदेखि शुरु भएको उक्त तालिम पुस २५ सकिएको हो।

५० करोडमा रंगशालासहित ११ वटा संरचना निर्माण हुने

जुम्लामा अत्याधुनिक रंगशाला निर्माण हुने भएको छ। जुम्लाको चन्दननाथ नगरपालिका-५ मा अवस्थित राजासिममा सघन सहरी विकास तथा भवन निर्माण आयोजना कार्यालय जुम्लाको ५० करोड लगानीमा सुविधायुक्त रंगशाला निर्माण हुन लागेको हो।

पहिले धान र जौ फल्ने लाइजीउँलोमा: अहिले पक्की भवन टल्किन्छन्

सडक सञ्जालको पहुँच पुगे पनि कृषि उत्पादनमा सोचे जस्तो उपलब्धि हाँसिल हुन नसकेको किसानहरु बताउँछन्।

रोजगारीका लागि विदेशिने जुम्लाका युवायुवती बढ्दै

चालू आर्थिक वर्षको अहिलेसम्म ३ सय ८२ युवायुवतीहरू विदेशीएको जिल्ला प्रशासन कार्यालय जुम्लाका कार्यवाहक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले बताइन्।

जुम्लामा घरेलु हिंसाका घटना बढ्दो

आर्थिक वर्ष २०७७/०७८ देखि अहिलेसम्म प्रहरी कार्यालय जुम्लामा दर्ता भएका महिला हिंसाका उजुुरीहरु ह्वात्तै बढेको पाइन्छ।

जडिबुटी बोकेको ट्याक्टर प्रहरीको नियन्त्रणमा

डोल्पा जिल्ला बाट जुम्ला तर्फ आउदै गरेको भे २ त १४९१ नम्बरको ट्रयाक्टर नियन्त्रण लिइएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्