प्रतिनिधि सभाबाट चार विधेयक छलफलका लागि समितिमा पठाइयो
प्रतिनिधि सभाबाट चारवटा विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने विधेयक सर्वसम्मतिले स्वीकृत भएको छ।
प्रतिनिधि सभाबाट चारवटा विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने विधेयक सर्वसम्मतिले स्वीकृत भएको छ।
मोरङ क्षेत्र नम्बर ६ मा भइरहेको नेपाली कांग्रेसको अधिवेशनस्थलमा बुधबार दुई पक्षबिच झडप हुँदा तीन जना घाइते भएका छन्।
सरकारले सामाजिक सञ्जालमा बढ्दो ठगी, चरित्र हत्या र भ्रामक सूचना नियन्त्रण गर्न छुट्टै कानुन निर्माणको प्रक्रिया अघि बढाएको छ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मनाङमा तत्काल अत्यावश्यक काम गर्ने बताए।
सांसदहरुले किसान र मजदुरका समस्या समाधानदेखि वर्षाले क्षति भएका सडक मर्मत गरी नियमित आवतजावतको व्यवस्था गर्नसमेत सरकारको ध्यानाकर्षण गराएका छन्।
सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामा राख्नुको कानुनी आधार र कारण माग गर्दै विपक्षी निकायहरूका नाममा कारण देखाऊ आदेश जारी गरेको छ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले सत्ता सञ्चालनका क्रममा कमजोरी भएको स्वीकार गर्दै सरकार र राजनीतिक दल कसैलाई पनि विधि तथा विधानभन्दा बाहिर जाने छुट नभएको बताएका छन्।
सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले टेलिफोन तथा इन्टरनेट सेवालाई भरपर्दो र गुणस्तरीय बनाउन सरकार प्राथमिकताका साथ अघि बढेको बताएका छन्।
मेसर्स राजकुमार थिएटर प्राइभेट लिमिटेडले मेसर्स वाइड एंगल क्रिएसन्सविरुद्ध रिट दायर गर्दै आफ्नो अनुमतिबिना चलचित्रको हिन्दी संस्करण निर्माण गरिएको आरोप लगाएको हो।
कांग्रेसले पार्टीको १५औँ महाधिवेशनको लागि निवर्तमान सभापति शेरबहादुर देउवा समूहले निर्वाचन आयोगलाई जानकारी गराएको छ।
सिपलाई बजारसँग, श्रमलाई अवसरसँग र जनशक्तिलाई उत्पादनसँग जोड्ने उद्देश्यका साथ नेपाल सरकार, युवा, श्रम तथा रोजगार मन्त्रालयले पूर्वको व्यावसायिक केन्द्र इटहरीमा आयोजना गरेको ‘सिप तथा रोजगार मेला २०८३’ लाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।
प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा रहेका प्राविधिक पृष्ठभूमिका सांसदहरूलाई सधैं पार्टी राजनीतिमा मात्र नअल्झिएर आफ्नो विज्ञता मुलुकको दीर्घकालीन विकासमा लगाउन आग्रह गरेका छन्।
काठमाडौं महानगरपालिका-१४ कलंकीस्थित भेरी कर्णाली गेष्ट हाउसबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ८० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
१३ उपसमूहमध्ये आज तीन उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ।
विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीको मानव अधिकारको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदन पारित गरेको छ।