५ आश्विन २०८१ शनिबार
image/svg+xml

दूतावास ल्याउन १० वर्षसम्म स्पेनबासी नेपालीले के-के गरे?

दूतावास स्थापना गर्ने सरकारको निर्णयपछि स्पेनस्थित नेपाली संघ संस्थाहरुले एक दशक अघि हुँदै आएका पहलको स्मरण गरेका छन्। नेपाली दूताबास स्थापना गर्ने सरकारको निर्णयलाई स्वागत गर्दै उनीहरुले विगतमा गर्दै आएका पहलको सम्झना गरेका हुन्।

१४ देशका लागि राजदूत सिफारिस, स्पेनमा दूतावास खोल्ने निर्णय (सूचि सहित)

सरकारले खाली रहेका १४ देशका लागि नयाँ राजदूतको नाम सिफारिस गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले १४ देशमा राजदूतको लागि नाम सिफारिस गरेको हो। यस्तै स्पेनमा दूतावास खोल्ने पनि निर्णय भएको सरकारका प्रवक्ता था सञ्चारमन्त्री सुरेन्द्र बहादुर कार्कीले बताए।

स्पेनमा दूताबास खोल्न परराष्ट्रमन्त्रीलाई दबाब

युरोपियन युनियनका लक्जमबर्ग र बेल्जियमको भ्रमणका क्रममा परराष्ट्र मन्त्री प्रकाशशरण महतलाई स्पेनमा नेपाली राजदूतावास खोल्न त्यहाँ रहेका नेपालीहरुले दबाव दिएका छन्। भ्रमणमका क्रममा मन्त्री महत्तसँग ब्रसेल्सम भेट गरी उनीहरुले यस्तो दबाब दिएका हुन्।

अञ्जन स्पेन, किरण माल्दिभ्सतर्फ

नेपाली राष्ट्रिय फुटबल टोलीका दुई स्टार गोलरक्षक किरण चेम्जोङ र स्ट्रा्रइकर अन्जन विष्ट विदेशमा अनुभव बटुल्न माल्दिभ्स र स्पेनतिर लागेका छन्। लक्ष्मी हुन्डाई मनाङ मर्स्याङदीका गोलरक्षक चेम्जोङ सोमबार लिग खेल्न माल्दिभ्सतर्फ जाँदा युवा स्ट्राइकर विष्ट विशेष प्रशिक्षणका लागि स्पेनको मार्बिला युनाइटेड एकेडेमी गएका छन्।

गिरी स्पेनकालागि पर्यटन दूत नियुक्त

नेपाल पर्यटन बोर्डले स्पेनमा नेपाली पर्यटनको विकाश एवंम प्रर्वद्धनकालागि पर्यटन दूत नियुक्त गरेको छ। बोर्डद्धारा सोमवार जारी पत्र अनुसार गैरआवासीय नेपाली संघ स्पेनका पूर्वअध्यक्ष तथा व्यवसायी एकराज गिरीलाई आगामी २ बर्षका लागि पर्यटन दूत नियूक्त गरेको हो।

विश्वकप छनौट खेलः इटाली र स्पेन विजयी वेल्स बराबरीमा रोकियो

विश्वकप छनोट चरण अन्तर्गत शनिबार राति सम्पन्न खेलमा इटाली र स्पेन विजयी हुँदा वेल्स भने बराबरीमा रोकिएको छ । विश्वकपको युरोपियन छनोट चरणको समूह जी अन्र्तगतको खेलमा इटालीले लिकटेन्स्टाइनलाई ४–० गोल अन्तरले पराजित गरेको हो।

स्पेनमा दूताबास स्थापनाको लागि परराष्ट्र मन्त्रालय सकारात्मक

दश हजार भन्दा बढी नेपालीहरु बसोबास गर्दै आएको ठानिएको स्पेनमा नेपाली दूताबास स्थापनाका लागि परराष्ट्र मन्त्रालय सकारात्मक देखिएको छ। स्पेनका समस्यालाई सम्बोधन हुने गरी दूताबास स्थापनाका लागि मन्त्रालय बिगतमा जस्तै यसपटक पनि सकारात्मक देखिएको हो। परराष्ट्र मन्त्री डा. प्रकाश शरण महतले ज्ञापनपत्र बुझ्दै मभन्त्रालय सकारात्मक रहेको बताएका छन्।

इटाली र स्पेन बराबर

ड्यानियल डी रोसीले अन्तिम समयमा पेनाल्टीबाट गरेको गोल मद्धतमा इटालीले बिहीबार विश्वकप छनोट प्रतियोगितामा स्पेनसँग १–१ को बराबरी खेलेको छ । टुरिनमा भएको खेलमा इटालीमाथि स्पेन हावी भएको थियो । इटालीका गोलकिपर जियानलुइजी बुफोनले गरेको गल्तिको फाइदा उठाउँदै भिटोलोले ५५ औं मिनेटमा भ्रमणकारी टोली स्पेनलाई अग्रता दिएका थिए ।

स्पेन र इटाली बराबरीमा रोकिए

विश्वकप २०१८ को छनोट चरणका खेलमा इटाली र स्पेनले बराबरी खेलेका छन्। इटालीको टुरिनमा बिहीबार राति सम्पन्न खेलको पहिलोहाफ गोलहित बराबरीमा सकिएको थियो। खेलको ५५औं मिनेटमा स्पेनका भिटोलेले गोल गर्दै खेलमा सुरुवाती अग्रता दिलाएका थिए।

कासिलास स्पेनिस टिममा परेनन्

स्पेनका नयाँ प्रशिक्षक जुलेन लोप्टिग्युइले कीर्तिमानी गोलरक्षक इक कासिलासविना नै सन् २०१८ मा रसियामा हुने विश्वकपको छनोट खेलका लागि राष्ट्रिय टोलीको घोषणा गरेका छन्।

स्पेनिस सुपरकपको उपाधि बार्सिलोनालाई

सेभिल्लालाई पराजित गर्दै बार्सिलोनाले स्पेनिस सुपरकपको उपाधि जितेको छ। आज बिहान बार्सिलोनाको घरेलु मैदानमा सम्पन्न दोस्रो लिगको खेलमा बार्सिलोनाले सेभिल्लालाई ३–० गोल अन्तरले पराजित गरेको हो।

यूरोपबाट मैनालीको बिझाउँने काँडा सार्वजनिक

बार्सिलोना-स्पेन निवासी नयाँ गायक सुरज मैनालीले आफ्नो नयाँ गीत “बिझाउने काँडा” को भिडियो सार्बंजनिक गरेका छन्। अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) स्पेनको प्रस्तुतिको रुपमा गायक मैनालीको भिडियो सार्बजनिक भएको हो।

मेसीले स्पेन छाड्ने !

स्पेनिस फुटबल लिग ला लिगाका अध्यक्ष जाभिएर टावेसले लियोनल मेसीले कर छली प्रकरणमा जेल सजाय पाएपछि स्पेनिस लिग छाड्ने डर भएको बताएका छन्। यता स्पेनिस संचार माध्यमहरुले मेसीका पिता जर्जले इङलिस प्रिमियर टोली चेल्सीका मालिकलाई भेटेको समाचार बाहिर ल्याएपछि यो सम्भावना अझ चुलिएको देखिन्छ।

स्पेनिस मुख्य प्रशिक्षक डेल बोश्किद्वारा राजीनामा

स्पेनिस मुख्य प्रशिक्षक भिसेन्ट डेल बोश्किले पदबाट राजीनामा दिएका छन्। डेल बोश्किले स्पेनको आरएनइ रेडियोसँग कुरा गर्दै आफ्नो अब स्पेनिस मुख्य प्रशिक्षकमा रहिरहने कुनै सोच नभएको बताएका हुन्।

स्पेनले इटालीको शैलीबुझेन

स्पेन दुईपटकको साबिक विजेता हो भने २०१० को पनि विश्वविजेता टोली हो । उनीहरूको विशेषता भनेको ‘टिकी टाका’ फुटबल शैली हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्