५ आश्विन २०८१ शनिबार
image/svg+xml

स्पेनसँग इटालीको बदला

जर्जियो चिलियानी र ग्राजियानो पेलेको गोलमा इटालीले स्पेनमाथि २-० को विजयी नतिजा निकाल्दै दुई पटकको साविक विजेताको युरोपियन च्याम्पियनसिप यात्रा अन्तिम १६ मा पूर्णविराम लगाएको छ।

स्पेनको यात्रामा इटालीको चुनौती

लगातार तेस्रो पटक युरोपियन च्याम्पियनसिपको उपाधि जितेर कीर्तिमान बनाउने  लक्ष्यमा रहेको भिसेन्टे डेल बोस्कीको स्पेनले सोमबार आफ्नो ठूलो अभियानको बाटोमा फेरी इटालीलाई पन्छाउन सक्नुपर्नेछ।

डिफेन्डिङ च्याम्पियन स्पेन क्रोएसियासँग पराजित

युरो कप २०१६ अन्तर्गत गए राति सम्पन्न खेलहरुमा डिफेन्डिङ च्याम्पियन स्पेन क्रोएसियासँग पराजित हुदाँ युक्रेन, जर्मनी र टर्की विजयी भएका छन् ।

स्पेनको सानदार जित ,टर्की समुह चरणबाटै बाहिरियो

डिफेन्डिङ च्याम्पियन स्पेन फ्रान्समा जारी युरो कप २०१६ मा लगातार दोस्रो जित हात पार्दै नकआण्ट चरणमा प्रवेश गरेको छ । गए राति सम्पन्न खेलमा स्पेनले टर्कीलाईको ३—० गोल अन्तरले पराजित गरेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्