४ मंसिर २०८१ मंगलबार
image/svg+xml

दाहाल सरकार भारतपरस्त : सात दल

तीन हप्ता अघि सरकारबाट बाहिरिएको नेकपा एमाले सहित ७ दल प्रतिपक्षीको भूमिकामा पनि एकै ठाउँ देखिएका छन्। मुख्य विपक्षी एमाले सहित सातैवटा दलले मंगलबार सिंहदरबारमा बैठक गर्दै पुष्पकमल दाहाल सरकार ‘भारत परस्त’ भएको औपचारिक निर्णय गरेका छन्।

उपप्रधानमन्त्री निधिद्वारा बिजेपी अध्यक्ष तथा भारतीय पूर्व प्रधानमन्त्रीसँग भेटघाट

सरकारको विशेष दूतको रुपमा भारत भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले सोमबार भारतका पूर्व प्रधानमन्त्री तथा राष्ट्रिय कांग्रेसका नेता मनमोहन सिंह तथा सत्तारुढ भारतीय जनता पार्टीका अध्यक्ष अमित शाह तथा महासचिव राम माधवसँग भेटवार्ता गरेका छन्।

रियोबाट फिर्किएका तीन भारतीय महिला खेलाडी जिका संक्रमित !

ब्राजिलमा सम्पन्न रियो ओलम्पिक २०१६ मा सहभागी भएर फर्किएका तीन भारतीय महिला खेलाडी गम्भिर रुपमा अस्वस्थ भई अस्पताल भर्ना भएका छन्।

भारतको केन्द्रीय बैंकमा पटेल नयाँ गभर्नर

सरकारले केन्द्रीय बैंक (रिजर्भ बैंक अफ इन्डिया–आरबिआई) को नयाँ गभर्नरमा उरजित पटेललाई आगामी तीन वर्षका लागि नियुक्त गरेको छ। मन्त्रिपरिषद सचिवको नेतृत्वमा रहेको 'फाइनान्सियल सेक्टर रेगुलेटरी एपोइन्टमेन्ट सर्च कमिटी' को सिफारिसपछि सरकारले पटेललाई शनिबार नयाँ गभर्नर नियुक्त गरेको हो।

विराटनगरका साह हत्या गर्ने भारतीय पक्राउ

सप्तरी प्रहरीले मोरङको विराटनगर उपमहानगरपालिका वडा नं १९ का राजेश साहको हत्या गरेर फरार रहेका एक भारतीय नागरिकलाई शनिबार साँझ पक्राउ गरेको छ।

भारतीय प्रधानमन्त्री मोदी र उपप्रधानमन्त्री निधिबीच भेट

प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतका रुपमा भारत भ्रमणमा रहेका उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेका छन्। शनिबार मोदी-निधि भेट भएको हो।

भारतीय विपक्षी नेत्री गान्धी अस्पताल भर्ना

भारतीय संसदमा प्रमुख विपक्षी नेत्री सोनिया गान्धी अस्वस्थ भएपछि अस्पताल भर्ना भएकी छिन् । उनी राजधानी नयाँ दिल्लीको अस्पताल भर्ना भएको समाचारमा जनाइएको छ।

महाभारत, श्रीकृष्ण र कूटनीति

वास्तवमा सनातन समाजका यी युगपुरुष महत्वाकांक्षालाई निरन्तर पछ्याइरहने अत्यन्त चलाख, बौद्धिक र कूटनीतिक व्यक्ति थिए जसलाई ईश्वर बनाएर वेदव्यासले 'महाभारत' लेखे। चलाखीपूर्वक प्रचारयन्त्र प्रयोग गरी उनी ईश्वर र युधिष्ठिर सत्यवादी कहलिए। यही 'योग्यता'को अभावमा सत्य र इमानमा निष्ठावान् महावीर कर्ण युद्धसंहिताविरुद्ध मारिए र खलनायक ठहरिए।

पहिले दाहाल अनि भारतीय राष्ट्रपति

भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल भ्रमणमा आउने पक्का भएको छ। सरकारका विशेष दूत विमलेन्द्र निधि र भारतीय विदेशमन्त्री सुषमा स्वराजबीच शुक्रबार नयाँदिल्लीमा भेटवार्तापछि राष्ट्रपतिको भ्रमण टुंगो लगाइएको हो।

सीमा सुरक्षामा भारत 'गम्भीर'

भारतले नेपालसँगको सीमासुरक्षाप्रति गम्भीर चासो व्यक्त गरेको छ। नेपाल–भारत सीमामा हुने गरेका विभिन्न गतिविधि र अस्थिरताप्रति नेपालको ध्यानाकर्षण गराउँदै भारतले सीमामा सुरक्षा सतर्कता बढाउन नेपालसमक्ष आग्रहसमेत गरेको छ।

भारतीय सहयोगका योजना अलपत्र

काठमाडौंस्थित भारतीय दूतावासले राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा प्रसूति गृह निर्माण थालेको दशक बित्यो तर, काम अधुरै छ। दूतावासले ठेकेदार छनोट प्रक्रियामा हस्तक्षेप गरेकाले निर्माण कार्य प्रभावित भएको स्थानीयको गुनासो छ।

उपप्रधानमन्त्री निधि र भारतीय विदेशमन्त्री स्वराजबीच भेट

काठमाडौँ-प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतका रुपमा भारत भ्रमणमा रहेका उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले त्यहाँका विदेशमन्त्री सुष्मा स्वराजसँग भेटवार्ता गरेका छन्।

भारतीय विपक्षी नेत्री गान्धी अस्पताल भर्ना

नयाँ दिल्ली— भारतीय संसदमा प्रमुख विपक्षी नेत्री सोनिया गान्धी अस्वस्थ भएपछि अस्पताल भर्ना भएकी छिन् । उनी राजधानी नयाँ दिल्लीको अस्पताल भर्ना भएको समाचारमा जनाइएको छ।

नेपाली बजारमा भारतीय आकर्षण बढ्दो

नेपाल घुम्ने भारतीय पर्यटकका लागि सुन्धाराको चाइनाटाउन आकर्षक क्षेत्र बन्दै गएको छ। सस्तो, आकर्षक र गुणस्तरीय सामग्री पाइने भएकाले पनि उनीहरु नेपालबाट फर्किदाँ विभिन्न उपहार सामग्री खरिद गर्न आउने गरेको व्यापारीहरु बताउँछन्।

उपप्रधानमन्त्री निधि भारत प्रस्थान

सरकारको विशेष दूतको रूपमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि बिहीबार भारत प्रस्थान गरेका छन्। पाँच दिने भारत भ्रमण सिलसिलामा त्यहाँ उनले भारतीय राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराज र गृहमन्त्री राजनाथ सिंहसँग भेटवार्ता गर्नेछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्