अर्थ कुमारी बैंकको पाँच नयाँ शाखा कुमारी बैंकले कपन, सितापाइला, डल्लु, भैंसेपाटी र टौखेलमा नयाँ शाखाहरू सञ्चालनमा ल्याएको बताएको छ। नागरिक १४ आश्विन २०८० आइतबार १ मिनेट पाठ Facebook Twitter Linkedin