१९ असार २०८१ बुधबार
image/svg+xml

छन्दुमा प्रधानमन्त्री दाहालको भेटवार्ता

चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल सँग आज चिनियाँ कम्युनिष्ट पार्टीको सिचुआन प्रान्तका सचिव वाङ सिआवोइले द्विपक्षीय भेटवार्ता गरेका छन्। सिचुआन प्रान्तको छन्दु आइपुगेका प्रधानमन्त्री दाहालसँग यहाँ वाङले भेटवार्ता गरेका हुन। प्रधानमन्त्री दाहाल तिब्बतको ल्हासाबाट आजै छन्दु आएका हुन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्