२ मंसिर २०८१ आइतबार
image/svg+xml

जिप दुर्घटनामा एकको मृत्यु, पाँच घाइते

जयपृथ्वी नगरपालिका– ६ कपडे नजिक शनिबार जिप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

‘सी प्लेन’ दुर्घटना हुँदा दुईको मृत्यु

अष्ट्रेलियामा एउटा ‘सी प्लेन’ दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। पाइट र अर्का एक जनाको मृत्यु भएको प्रहरीले निश्चित गरेको छ।

दुई सातामा चार दुर्घटना, चार जनाको मृत्यु

गोरखा–गोरखाको बारपाकमा बुधबार साँझ ट्याक्टरबाट खसेर एक जनाको ज्यान गएको छ । ग १ त ४०७६ नम्बरको ट्याक्टरबाट खसेर बारपाक ४ का ३५ वर्षीय लिलाबहादुर गुरुङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

ट्याक्टर दुर्घटनामा एक युवाको मृत्यु

सुन्दरबजार नगरपालिका–४ भोटेओडारस्थित अँधेरीखोलामा बुधबार दिउँसो भएको ट्याक्टर दुर्घटनामा एक युवाको मृत्यु भएको छ ।

ट्याक्टर दुर्घटनामा एकको मृत्यु

लमजुङको भोटेओडारस्थित पैरेमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । भोटेओडारदेखि सुन्दरबजारतर्फ जाँदै गरेको ग १ त ३०२३ नं को ट्याक्टर दिउँसो २ः४५ बजे दुर्घटनामा भएको हो ।

मोटरसाईकल दुर्घटनामा प्रहरी जवानको निधन

यहाँका एक प्रहरी जावनको मोटरसाईकल दुर्घटनामा परी निधन भएको छ। पूर्वी गाविस रामपुर ठोक्शीलास्थित इलाका प्रहरी कार्यालय रामपुरमा कार्यरत जवान ३३ वर्षीय ज्ञानदेव यादवको सोमबार दिउसो दुर्घटनामा परी निधन भएको हो।

भारतमा रेल दुर्घटना, ३२ को मृत्यु

दक्षिणी भारतीय राज्य आन्ध्र प्रदेशमा भएको एक रेल दुर्घटनामा ज्यान गुमाउने व्यक्तिको सङ्ख्या ३२ पुगेको छ । सो दुर्घटनाबाट जीवितै उद्धारको प्रयास रातभर चलेको थियो ।

स्कुल बस दुर्घटनामा सात विद्यार्थी घाइते

सूर्यविनायक नगरपालिका पलासेबाट पाखा गाउँ जाँदै गरेको बा ५ च ७७४४ नम्बरको स्कुल बस शुक्रबार दुर्घटना हुँदा सात विद्यार्थी घाइते भएका छन् ।

दुर्घटनामा महिलाको मृत्युपछि राजमार्ग अबरुद्ध

पूर्व–पश्चिम राजमार्गको लहान–३ मा बिहीबार स्कुल बसको ठक्करबाट तरकारी बेच्न गईरहेकी महिलाको मृत्यु भएको छ ।

कृषि कार्यालयको गाडी दुर्घटना, कार्यालय प्रमुखसहित १० घाइते

काभ्रेको डाँडापारि गोकुलेमा बिहीबार गाडी दुर्घटना हुँदा १० जना घाइते भएका छन् । घाइतेमध्ये तीनजना गम्भीर छन् ।

धादिङ बस दुर्घटनामा दुईको मृत्यु

खचाखच यात्रु लिएर सदरमुकाम धादिङबेँसीबाट खाल्टेतर्फ जाँदै गरेको यात्रुबाहक बस सोमबार साँझ भएको दुर्घटनामा उपचारका क्रममा दुई जनाको मृत्यु भएको छ ।

किर्गिजस्तानमा विमान दुर्घटना हुँदा बत्तीसको मृत्यु

किर्गिजस्तानको प्रमुख विमानस्थल नजिकै सोमबार एक मालबाहक विमान दुर्घटनामा पर्दा ३२ व्यक्तिको मृत्यु भएको र मर्नेमा चार विमानचालक पनि परेको जानकारी अधिकारीहरूले दिएका छन्। उक्त विमान बाक्लो कुहिरोबीच अवतरण गर्न खोजिँदा जनघनत्व भएको क्षेत्रमा दुर्घटना भएको उनीहरूले बताएका छन्।

जीप दुर्घटनामा तीनको मृत्यु

गएराती धनकुटाको फाक्सिव गाविस स्थित लेउतीटारमा ल्याण्डरोभर जीप भीरबाट खस्दा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ। ७ जना घाइते भएका छन्।

तनावमा उडान गर्दा हलिकोप्टर दुर्घटना

बिरामीलाई सकेसम्म छिटो अस्पताल पु¥याउनुपर्ने बाध्यता सिर्जित तनावसँगै तत्कालीन अवस्थाबारे पाइलट सचेत नभई उडान गर्दा फिसटेल एयरको हेलिकोप्टर दुर्घटनामा परेको जाँच आयोगले निष्कर्ष निकालेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्