अवतरणका क्रममा यतिको विमान दुर्घटना, यात्रु सकुशल
यति एयरलाइन्सको विमान भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेक्रममा शनिबार अपराह्न दुर्घटनामा परेको छ।
यति एयरलाइन्सको विमान भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेक्रममा शनिबार अपराह्न दुर्घटनामा परेको छ।
जुम्ला सिंजाको गोठिज्यूलादेखि मुगु गमगढी जाँदै गरेको को १ च ३०९९ नम्बरको पिकअप भ्यान कनकासुन्दरी ६ हाडसिंजामा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ३ पुगेको छ । दुर्घटनामा परी घटनास्थलमै दुई जनाको मृत्यु भएको थियो भने एक जनालाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएकोे प्रहरी निरीक्षक कलेन्द्र शाहीले जानकारी दिए ।
मस्याम– ४, चर्चरे, पाल्पामा शुक्रबार राति स्कार्पियो दुर्घटनामा हुँदा दुईको मृत्यु भएको छ । बा १४ च ९३६४ नम्बरको गाडी दुर्घटना हुँदा तम्घास, गुल्मीका ५५ वर्षीय रामप्रसाद पन्थ र सोही स्थानका ४७ वर्षका कृष्ण भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
कालिकोट जिल्लाको सीमाना नजिकै रहेको जुम्लाको नग्मा बजारदेखि मुगु जिल्लाको गम्गडी जाँदै गरेको को १ च ३०९९ नम्बरको पिकअप भ्यान दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको छ। अन्य ६ जना घाइते छन्। घाइते मध्ये २ को अवस्था गम्भीर रहेको बताइएको छ।
इजिप्टमा अफ्रिकी आप्रवासी चढेको डुङ्गा पल्टँदा २९ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।
कुनै सडक दुर्घटना भएपछि केही दिनसम्म सरकारका निकायहरु नियम कानुन कडा किसिमले लागु गर्न क्रियाशील देखिन्छन् तर दिन बित्दै जाँदा उनीहरुको क्रियाशीलता आलश्यमा परिणत हुँदै जान्छ। अहिलेसम्म सरकारको तौरतरिकामा त्यही प्रक्रिया दोहोरिँदै आएको छ।
थाइल्याण्डको चाओ प्राया नादिमा भएको डुङ्गा दुर्घटनामा १३ जनाको मृत्य¬ भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् । स्थानीय अधिकारीहरुले उक्त डुङ्गा नदिको पुलमा ठोक्किँदा दुर्घटना भएको बताएका छन् ।
काठमाडौँ- इन्जिनमा आएको खराबीका कारण एयर काष्ठमण्डपको विमान दुर्घटना भएको ‘दुर्घटना जाँच आयोग’ले निष्कर्ष निकालेको छ।
गएराति दाङको एयरपोर्ट नजिक शीत्तलपुरबाट तुलसीपुरतर्फ आइरहेको रा१ख ७८४ नंको बसले रा१प ७८१४ नंको मोटरसाइकलाई ठक्कर दिँदा गम्भीर घाइते भएका एक शिक्षकको आज बिहान उपचारका क्रममा राप्ती अञ्चल अस्पताल, तुलसीपुरमा मृत्यु भएको छ ।
गएराति दाङको एयरपोर्ट नजिक शीत्तलपुरबाट तुलसीपुरतर्फ आइरहेको रा१ख ७८४ नंको बसले रा१प ७८१४ नंको मोटरसाइकलाई ठक्कर दिँदा गम्भीर घाइते भएका एक शिक्षकको आज बिहान उपचारका क्रममा राप्ती अञ्चल अस्पताल, तुलसीपुरमा मृत्यु भएको छ।
उत्तरी जाम्बियाको सेरेन्जे सहरमा शुक्रबार भएको सडक दुर्घटनामा २४ जनाको मृत्यु भएको यहाँको प्रहरीले जनाएको छ। शुक्रबार बिहानै ६९ जना यात्रु लिएर उत्तरी सहर नाकोन्डेबाट सेरेन्जेतर्फ हिँडिरहेको बसले घुम्तिमा नियन्त्रण गुमाउदा दुर्घटनाग्रस्त भएको थियो।
मन्थली नगरपालिका १३ को राम्चेमा शुक्रबार अपरान्ह भएको ट्रयाक्टर दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्।
पाकिस्तानमा बिहीबार भएको रेल दुर्घटनामा परी ६ जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
महेन्द्रनगरबाट कालिकोट जाँदै गरेको यात्रु बस आइतबार बेलुका साँढे पाँच बजे रन्तराजमार्गको चिसापानी देउरालीमा दुर्घटना भएको छ। २३ जना यात्रु बोकेर कालिकोटतर्फ गैइरहेको बस सडकबाट तीस मिटर तल भीरमा खसेको छ। बस दुर्घटनामा २३ जना यात्रु घाइते भएका छन्।
महानगरीय ट्राफिक प्रहरी कार्यालय ललितपुरले घरघरमा ट्राफिक सन्देश छर्ने उद्देश्यले शनिबारबाट ललितपुरको भेसैपाटीमा ट्राफिक दुर्घटना, लेन र अनुशासनबारे चालक तथा पैदल सचेतना मुलक कार्यक्रम सम्पन्न गरेको छ । चालक र यात्रुको हेलचेक्रयाइले नै सवारी दुर्घटना बढेकोले उनीहरुलाई सचेत गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो ।