१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

जुम्ला प्रतिष्ठानमा एमबिबिएसको २० सिट थपियो

नेपालकै दुर्गम स्थानको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा अब वर्षमा ५० जना एमबिबिएस चिकित्सक उत्पादन हुने भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्