‘प्रेस्टिज कार्पेट भारतमासमेत बेचिरहेका छौं’
प्रेस्टिज कार्पेट तीन वर्षअघि बजारमा ल्याएका हौं। कोरोना महामारी अघि नै सुरू हुनुपर्ने योजना केही ढिला भयो। प्रेस्टिज कार्पेटका ग्राहक नेपालभर छन्। बजार हेर्ने हो भने पूरा कार्पेटको ५० देखि ६० प्रतिशत बजार हिस्सा काठमाडौं र पोखरामा छ।