बाल मन्दिरको जग्गा हिनामिना प्रकरण : तत्कालीन योजना प्रमुखसहित ८ जनाविरुद्ध मुद्दा दायर
बाल मन्दिरको जग्गा हिनामिना प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ८ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ।
बाल मन्दिरको जग्गा हिनामिना प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ८ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ।
जिल्ला भूमि समस्या समाधान समिति, चितवनले इच्छाकामना गाउँपालिकाका ३४ भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी परिवारलाई जग्गाधनी दर्ता प्रमाण–पुर्जा (लालपुर्जा) वितरण गरेको छ।
वर्तमान विश्वमा भर्खरै उदाएको स्वीकारोक्ति दर्शनले जीवन र जगतलाई हेर्ने र फेर्ने नवीन चिन्तन, चेतना र चैतन्यको सम्बोधन र उदबोधन गरेको छ।
डीआईजी विष्णुप्रसाद भट्टले पछिल्लो समय तस्करी नियन्त्रणमा कडाइ गर्दै शंकास्पद गतिविधिमा संलग्न देखिएका प्रहरी कर्मचारीमाथि निर्मम कारबाही गर्ने नीति अपनाएका छन्।
विराटनगर विमानस्थलबाट स्रोत नखुलेको नेपाली रुपैयाँ ६ लाखसहित एक जना उपसचिवलाई प्रहरीले पक्राउ गरेको छ।
उनको आफ्नै निर्वाचन क्षेत्रको एक गाउँमा मधेसी मुक्ति अभियानका कार्यकर्ता बताउने समूहले कालोमसी प्रहार गरेको हो।
राष्ट्रपति रामचन्द्र पौडेलले पुर्खाले गरेको त्याग, बलिदान, साहस र वीरताका कारण आज नेपाली भई शिर उँचो बनाएर गौरवका साथ उभिन सकेका बताएका छन्।
ग्लोबल ग्ल्यामर भेन्चरले दिपल प्रेजेन्ट्स 'मिस युनिभर्स नेपाल २०२६’ का लागि आधिकारिक रूपमा आवेदन खुला गरेको छ।
उत्साहप्रद प्रतिक्रियासहित चलचित्र ‘गौँथली’ प्रदर्शनको दोस्रो हप्तामा प्रवेश गरेको छ। गत शुक्रबार रिलिज भएको चलचित्रले सकारात्मक प्रतिक्रिया पाउँदा शोहरू बढ्ने क्रम जारी छ।
शिशुको डाइपरभित्र लुकाएर ल्याइएको खैरो हेरोइनसहित चार जना पक्राउ परेका छन्।
नेपाल आयल निगम सुर्खेतले वीरेन्द्रनगरमा एलपी ग्यासको अभाव नभएको स्पष्ट गरेको छ।
यसअघि केन्द्रीय मन्त्री जेपी नड्डाको निवासमा भएको पहिलो चरणको वार्ता निष्कर्षमा पुग्न सकेको थिएन। त्यसयता सरकार र सीजेपीबिचको सम्बन्ध तिक्त बन्दै गएको थियो।
बागमती प्रदेश सरकारले बागमती प्रदेशका १३ वटै जिल्लाको उद्योग प्रशासन सेवा डिजिटल प्रणाली (अनलाइन सेवा) मा सञ्चालन गर्ने तयारी गरेको छ।
वर्षायाममा सधैं टाउकोदुखाइको विषय बनेको मुग्लिन–नारायणघाट सडकखण्डको विकल्पमा सडक विभागले त्रिशूलीपारि समानान्तर सडक निर्माणको योजना बनाएको छ।
नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोलामा सवारीसाधन रोकेर ढिस्को काटिने भएको छ।