१९ आश्विन २०८१ शनिबार
image/svg+xml

प्रादेशिक तेक्वान्दो प्रतियोगिता सम्पन्न

रोल्पाको परिवर्तन गाउँपालिकाको रांङसीमा प्रथम सिनियर तथा जुनियर प्रादेशिक आईटिएफ तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ। रोल्पा आई. टि. एफ. तेक्वान्दो संघको आयोजनामा भएको उक्त खेल पुस २७ देखि २ दिन सम्म चलेको थियो। प्रदेश न. ५ का १२ जिल्लाका खेलाडी सम्मेलित खेलको औपचारिक उद्घाटन प्रदेश सांसद दिपेन्द्र पुनले गरेका हुन।

पारा तेक्वान्दोमा सहभागी हुने टाेली भारत प्रस्थान

प्रथम पारा अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन ७ खेलाडीसहित १० सदस्यीय नेपाली टोली सोमबार भारतको देहरादुन प्रस्थान गरेको छ।

तेक्वान्दोको दुवै सङ्घ विघटनको तयारी

लामो समयदेखिको विवाद कायमै रहेपछि राष्ट्रिय खेलकूद परिषद् (राखेप) ले तेक्वान्दोको दुई सङ्घलाई विघटनको तयारी सुरु गरेको छ।

एसियन मार्शल आर्टस् काे महासचिवमा शर्मा

नेपाल राष्ट्रिय मार्शल आर्टस् गेम्स महासंघका महासचिव एवं नेपाल तेक्वान्दो महासंघका अध्यक्ष दिनेश शर्मा एसियन मार्शल आर्टस्को सर्वोच्च निकाय एसियन मार्शल आर्टस् गेम्स कमिटीको महासचिवमा चुनिएका छन्।

राष्ट्रिय टोली समाल्ने विधानको इच्छा

देशभित्र भविष्य नदेखेर अमेरिका पलायन भएको बताउने ओलम्पियन तेक्वान्दो खेलाडी विधान लामाले राष्ट्रिय टिमको जिम्मेवारी पाए सम्हाल्न तयार रहेको बताएका छन्।

आइटिएफ तेक्वान्दोमा नेपाललार्इ ३ स्वर्ण

सिंगापुरमा भएको खुला आइटिएफ तेक्वान्दो च्याम्पियनसिपमा नेपालले ३ स्वर्ण, १ रजत र १ कास्य पदक जितेकाे छ।

तेक्वान्दोको गौरव इतिहासमै सीमित

एसियाली खेलकुदको इतिहासमा नेपालका लागि तेक्वान्दो सबभन्दा सफल खेल हो । विश्व खेलकुदमै ओलम्पिकपछि दोस्रो ठूलो खेलमहोत्सवका रूपमा लिइने महादेशीय खेलकुदको कुम्भमेलाको पछिल्ला १७ संस्करणसम्ममा नेपालले १ रजतसहित कुल २३ पदक मात्र जित्न सकेको छ।

तेक्वान्दोको दयनीय अवस्था

‘हाम्रो तयारी र खेलकुदको अवस्थाअनुसार आक्कलझुक्कल पदक आउने हो । यसपालि अहिलेसम्म भाग्यले साथ दिएन । त्यसैले पदक आएको छैन । नेपाली खेलकुदको वास्तविकता यही हो,’ लगातार असफलता भोग्नुपर्दा निराश तेक्वान्दोका प्रशिक्षक दीपक विष्टको मुखबाट निस्केको आक्रोश हो यो।

तेक्वान्दोमा तेस्रो दिन पनि नेपाल पदकविहीन

इन्डोनेसियामा जारी १८ औं एसियाली खेलकुदअन्तर्गत तेक्वान्दोको तेस्रो दिन पनि नेपाल पदकविहीन बनेको छ।

तेक्वान्दोमा आशातीत सफलता मिलेन

नेपालले पदक जित्ने आशा गरेको मुख्य खेल तेक्वान्दोले उद्देश्य पूरा गर्न नसके पनि सागर गुभाजुले जितको खाता खोलेका छन् । अन्तिम ३२ अन्तर्गतको खेलमा सोमबार भुटानी खेलाडीलाई प्रतिद्वन्द्वी पाउँदा सागरले जकार्तामा नेपाली तेक्वान्दोलाई पहिलो जित दिलाएका थिए।

तेक्वान्दोको पुरानै साख फर्काउने लक्ष्य

अन्तर्राष्ट्रिय खेलकुदमा तेक्वान्दो नेपालको सबभन्दा सफल खेल हो । नेपाललाई आवश्यकता पर्दा यही खेलले नेपालको इज्जत जोगाएका धेरै गौरवमय स्मरण छन्।

अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी सम्मानित

अन्तर्राष्ट्रिय पदक बिजेता तेक्वान्दो खेलाडी प्रेम भण्डारी गृह जिल्लामा सम्मानित भएका छन्। हिराहरी तेक्वान्दो डोजाङले तेक्वान्दोका बरिष्ठ प्रशिक्षकसमेत रहेका भण्डारीलाई चौतारा साँगाचोकगढी नगरपालिकाको मेलचौरमा शनिबार एक कार्यक्रम गरी सम्मानित गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्