१९ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

आइटिएफ तेक्वान्दोमा नेपाललार्इ ३ स्वर्ण

काठमाडौं - सिंगापुरमा भएको खुला आइटिएफ तेक्वान्दो च्याम्पियनसिपमा नेपालले ३ स्वर्ण, १ रजत र १ कास्य पदक जितेकाे छ। सोमबार सिंगापुरमा भएकाे च्याम्पियनसिपमा नेपालका विकल पौडेल, राजन रसाइली र भूमिका श्रेष्ठले स्वर्ण पदक दिलाएको नेपाल आइटिएफ तेक्वान्दो महासंघका अध्यक्ष अन्जन धमलाले जानकारी दिए। सोमबार नै अमेरिकाको न्यूयोर्कमा भएको फर्स्ट नर्थ अमेरिकन अन्तर्राष्ट्रिय आइटिएफ तेक्वान्दो च्याम्पियनसिपमा नेपालका राजमन्दिर श्रेष्ठले कास्य पदक जितेका महासंघका अध्यक्ष अन्जन धमलाले जानकारी दिए।

प्रकाशित: २२ आश्विन २०७५ १४:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App