२१ असार २०८३ आइतबार
image/svg+xml

चारआली ओभरपासको काम ५० प्रतिशत सकियो

एसियाली राजमार्ग स्तरोन्नति आयोजनाअन्तर्गत झापाको मेचीनगरस्थित चारआलीमा निर्माणाधीन ओभरपासको करिब ५० प्रतिशत काम सकिएको छ। आयोजना कार्यालयका अनुसार बिर्तामोडको मुक्तिचोकमा निर्माण हुने ओभरपासको काम भने आगामी एक साताभित्र सुरु गरिनेछ।

खामेनीको अन्त्येष्टिमा ट्रम्पविरुद्ध आक्रोश : ‘बदला लिनुपर्छ’ भन्दै गर्जिए इरानी

उनी अहिले संयुक्त राज्य अमेरिकासँग युद्धको अन्त्य र हर्मुज जलमार्गमा अवरोध पुर्‍याउने लगायतका विषयमा वार्ताको नेतृत्व गरिरहेका छन्।

ट्याक्टरमा १७५ किलो गाँजा तस्करी, १७ वर्षीय किशोर पक्राउ

धनकुटाको महालक्ष्मी नगरपालिकामा प्रहरीले करिब १७५ किलो अवैध लागूऔषध गाँजासहित एक १७ वर्षीय किशोरलाई पक्राउ गरेको छ।

नेपाल प्रहरी र सशस्त्रका महानिरीक्षक न्यूयोर्क प्रस्थान

संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय न्यूयोर्कमा आयोजना हुने पाँचौँ ‘यूएन पुलिस समिट’ मा भाग लिन प्रहरी महानिरीक्षक दान बहादुर कार्की र सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेल आइतबार त्यसतर्फ प्रस्थान गरेका छन्।

भदौ २३-२४ को घटनामा हामी मारिने अवस्थामा थियौं: प्रचण्ड

नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भदौ २३ र २४ को घटनाक्रमपछि आफूहरू मारिने वा मिचिने अवस्थामा पुगेको बताएका छन्।

समाजवादी विचार क्यान्सर जस्तै हो, यसलाई काटेर फाल्नुपर्छ : राष्ट्रपति ट्रम्प

उनले ‘नेशनल मल’मा जम्मा भएका समर्थकहरूलाई सम्बोधन गर्दै भने, ‘अढाई शताब्दीदेखि हाम्रो अमेरिकी गणतन्त्र मानव इतिहासको सर्वोच्च उपलब्धिको रूपमा खडा छ।’

स्वास्थ्य बिमामा घट्दो नवीकरण : बिमित ५६ लाखमा सीमित

स्वास्थ्य बिमा कार्यक्रममा यस वर्ष नवीकरण गर्ने बिमितको संख्या घटेको छ।

प्रचण्डले चुनाव जितर पूर्वप्रधानमन्त्रीहरूको इज्जत बचाइदिए: माधव नेपाल

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चुनाव जितेर पूर्वप्रधानमन्त्रीहरूको इज्जत जोगाएको बताएका छन्।

आइसियुको प्रतीक्षा सूची ‘डिस्प्ले बोर्ड’ मा, पालो आएपछि एसएमएस

सरकारी अस्पतालमा सघन उपचार कक्ष (आइसियु) को शय्या पाउन सास्ती भइरहेको गुनासो बढ्ने गरेपछि चितवनस्थित भरतपुर अस्पतालले सेवामा पारदर्शिता ल्याउन नयाँ अभ्यास सुरु गरेको छ।

गृहमैदानमा इतिहास रच्ने मेक्सिकोको लक्ष्य, इंल्याण्डको नजर क्वाटरफाइनलमा

इंल्याण्ड पनि घरेलु टोलीलाई स्तब्ध पार्दै क्वाटरफाइनल प्रवेश गर्ने लक्ष्यको साथ मैदानमा उत्रनेछ।

प्यालेस्टिनी चिकित्सक इजरायलको हिरासतमा, छोराले गरे रिहाइको अपिल

गाजाको उत्तरी क्षेत्रमा रहेको कमाल अदवान अस्पतालका निर्देशक डा हुसम अबु सफियाको स्वास्थ्य अवस्था गम्भीर रूपमा बिग्रिएको भन्दै उनका परिवार र मानवअधिकार संस्थाहरूले तत्काल रिहाइको माग गरेका छन्।

महोत्तरीमा ४८७ किलो गाँजासहित ट्रक र दुई जना पक्राउ

ट्रकबाट बरामद भएको ४०.३६० किलोग्राम र घरबाट बरामद भएको ४४६.७४५ किलोग्राम गरी प्रहरीले कुल ४८७ किलो १०५ ग्राम गाँजा नियन्त्रणमा लिएको जनाएको छ।

तीन सातासम्म टेबुल नै हुन सकेन सुदूरपश्चिमको बजेट

मध्यरातमा प्रस्तुत गरेको बजेट तीन साता बितिसक्दा पनि प्रदेशसभामा टेबुल हुन सकेको छैन ।

पर्यटकीय सम्भावना बोकेको सिदिङवाधाम

ताप्लेजुङको सिदिङ्वास्थित सिदिङ्वा धामको काखमा आइतबार सिदिङवा धाम पर्यटन प्रर्वद्धन अन्तरकृयात्मक कार्यक्रम सम्पन्न भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्