२१ आश्विन २०८१ सोमबार
image/svg+xml

फक्ताङ्लुङ गाउँपालिकामा भोजभतेर बन्द

ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले सामाजिक एवम् सांस्कृतिक कार्यक्रममा भोजभतेर गर्ने कार्यलाई तत्कालका लागि बन्देज गरेको छ।

धिमेको सांस्कृतिक धड्कन

प्राचीन समयमा कमान्डरले धिमेको ध्वनिबाट लडाकूलाई युद्धको अवस्थाबारे जानकारी गराउँथे, यसकै तालअनुसार युद्ध रणनीति तयार गरिन्थ्यो।

पश्चिम सेती बनाउन माग गर्दै कीर्तिपुरमा 'सडक संगीत संघर्ष', प्रधानमन्त्रीलाई ७५० पैसा दान!

पश्चिम सेती जलविद्युत आयोजना छिटो बनाउन माग गर्दै कीर्तिपुरमा साँस्कृतिक कार्यक्रम गरिएको छ। दबाबमुलक कार्यक्रम गर्दै आएको 'बोलन्या थली' धनगढीले बुधबार सदूरपश्चिमका कलाकारसहितको उपस्थितिमा सडक संगीत संघर्ष अन्तरगत सांस्कृतिक कार्यक्रम गरेको हो।

काभ्रेको अनैकोटमा बृहत सांस्कृतिक कार्यक्रम हुँदै

काभ्रेको पाँचखालमा बृहत सांस्कृतिक कार्यक्रम हुने भएको छ। नगरपालिकाको वडा नम्बर १स्थित अनैकोट 'भ्यु टावर' मा माघ २४ गते सोनाम ल्होसारको अवसरमा बृहत सांस्कृतिक कार्यक्रम हुने आयोजक नेपाल तामाङ घेदुङ मुल समारोह समितीका अध्यक्ष कुलमान तामाङले जानकारी दिए।

सांस्कृतिक स्खलनको सकस

नेपाली समाज नियाल्दा सबैभन्दा बढी सांस्कृतिक विचलन राजनीतिक नेतृत्वमा रहेकाहरूको जीवनशैलीका कारण भएको देखिन्छ।

‘साँस्कृतिक ज्ञान नयाँ पुस्तालाई’

शताब्दी पुरुष सत्यमोहन जोशीले साँस्कृतिक ज्ञान पछिल्लो पुस्तालाई हस्तान्तरण गर्नु आवश्यक रहेको बताएका छन्।

स्वयम्भुमा सांस्कृतिक कार्यक्रम हुने

काठमाडौं महानगरपालिका–१५ ले नेपाल भ्रमण वर्ष–२०२० को अवसरमा सप्ताहव्यापी सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ। आगामी बुधबारदेखि पुस २२ सम्म विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भुमा विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गर्दैछ।

कलामा सांस्कृतिक लोमान्थाङ

अधिकांश नेपाली युवाहरुको रहर, एकपटक हिमालपारिको जिल्ला मुस्ताङ भ्रमण गर्ने। ल्यान्डस्केप र मरुभूमिजस्तै अनुभूति गराउने सो क्षेत्रको लोमान्थाङ (माथिल्लो भेग) को दृश्यले माटोको सहरको पहिचान दिन्छ। सांंस्कृतिक र प्राकृतिक सम्पदाले भरिएको यो क्षेत्र अवलोकन गर्न विदेशी पर्यटक अतिरिक्त शुल्क तिरेर पुग्ने गर्छन्।

सुदूरपश्चिमको पर्यटन प्रवर्द्धनका लागि सांस्कृतिक कार्यक्रम हुँदै

सुदूरपश्चिमको पर्यटन र संस्कृति प्रवर्द्धनका लागि काठमाडौंमा सांस्कृतिक कार्यक्रम हुने भएको छ। सुन्दर पश्चिम नेपाल तथा विकास मन्चले शनिबार दिउँसो २ बजे राष्ट्रिय नाँचघरमा सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागेको हो।

‘सीमा बचाऔं संयुक्त सांस्कृतिक अभियान’

भारतले एकपक्षीय रुपमा जारी गरेको नक्साले नेपालको सार्वभौमतामाथि प्रहार गरेको भन्दै विभिन्न राजनीतिक दलमा आबद्ध सांस्कृतिक संगठनले ‘सीमा बचाऔं संयुक्त सांस्कृतिक अभियान’ थालेका छन्।

नृत्यमा अब्बल दीक्षा

मेला, महोत्सव र सांस्कृतिक कार्यक्रम आठ वर्र्षीय दीक्षा ठकुरी नृत्य प्रस्तुत गरिरहेकी छिन्। लोकदोहोरी, आधुनिक र पप गीतमा नृत्य गर्न माहिर उनीको वाहवाही बटुल्दैछिन्।

पोकलीमा दुईदिन महोत्सव

ओखलढुंगास्थित नेपालकै दोस्रो उचाइमा रहेको पर्यटकीय गन्तव्य पोकली झरनालाई प्रवद्र्धन गर्न साँस्कृतिक महोत्सव आयोजना हुने भएको छ। दुई दिनसम्म हुने उक्त महोत्सव पोकली झरना सेवा समाजको आयोजनामा हुन गइरहेको आयोजकले जनाएको छ।

प्रविधिमैत्री कक्षा सञ्चालनका लागि साँस्कृतिक कार्यक्रम

खोटाङमा नमूना विद्यालयको परिचय बनाएको ज्योती माबिले विद्युतीय कक्षा सञ्चालन एवं विद्यालय साजसज्जा व्यवस्थापनका लागि तिहारको अवसर पारेर साँस्कृतिक अभियान सुरु गरेको छ ।

सांस्कृतिक विरासतलाई जोगाइराख्नु पर्नेमा जोड

प्रदश नं ३ का सभामुख सानुकुमार श्रेष्ठले नेपालबाट नै चार आध्यात्मिक आयामको विकास भएको बताएका छन्। ब्रह्माकुमारी राजयोग सेवा केन्द्रद्वारा आज यहाँ आयोजित कार्यक्रममा सभामुख श्रेष्ठले आन्तरिक चेतनाको विकास गर्नु नै वास्तविक दीपावली मनाउनु हो भने।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्