१० मंसिर २०८१ सोमबार
image/svg+xml

सागका स्वयंसेवकलाई प्रशिक्षण

नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि गठित स्वयंसेवक परिचालन समितिले स्वयंसेवकका लागि प्रशिक्षण कार्यक्रम आयोजना ग¥यो। सागमा खटिने स्वयंसेवकको जिम्मेवारीबारे जानकारी गराउन प्रशिक्षण कार्यक्रम आयोजना गरिएको समितिका सचिव प्रेम मल्लले जानकारी गराए।

वडाध्यक्षबाट राजीनामा दिएर शिक्षण पेशामा

सिद्धकुमाख गाउँपालिका–४ का वडाध्यक्ष दिनेश कुमार बुढामगर वडाध्यक्ष पदबाट राजीनामा दिएर प्राथमिक तहको शिक्षक बनेका हुन्।

बालविवाह रोक्न पुरोहितलाई कानूनी प्रशिक्षण

प्रहरीले बालविवाह न्यूनीकरण गर्ने उद्देश्यले कर्णालीका १० वटै जिल्लामा पुरोहितलाई कानूनी प्रशिक्षण दिएको छ।

नेपाली जुडो टोली वैदेशिक प्रशिक्षणमा

नेपालमा हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) को तयारी प्रशिक्षणका लागि नेपाली जुडो टोली जापान र मंगोलिया जाने भएको छ।

साग प्रशिक्षणलाई टेटे टोली थाइल्यान्ड जाने

नेपालमा हुने दक्षिण एसियाली खेलकुद (साग) को १३औं संस्करणमा सहभागी हुने नेपाली टेबलटेनिस टोली वैदेशिक प्रशिक्षणलाई सोमबार थाइल्यान्ड प्रस्थान गर्दै छ।

मास्क लगाएर प्रशिक्षण

ट्वान्टी–२० क्रिकेट शृंखलाका लागि भारत भ्रमणमा रहेका बंगलादेश क्रिकेट टोलीले पहिलो खेल अगाडि नयाँ दिल्लीमा शनिबार मास्क लगाएर प्रशिक्षण गरेका छन् । आइतबारको पहिलो खेलको तयारी गरिरहेको बंगलादेशी टोलीले नयाँदिल्लीमा अत्याधिक प्रदुषणका कारण मास्क लगाएर प्रशिक्षण गुर्नपरेको हो ।

प्रशिक्षणको कुशलता प्रमाणित गर्ने अवसर

नेपाली खेलकुदका लागि बहुप्रतीक्षित अन्तर्राष्ट्रिय खेलकुद महोत्सवका दक्षिण एसियाली खेलकुदको १३ औं संस्करण आयोजनाको मिति नजिकिँदै छ। नेपालमा हुने भनिएको खेल आयोजनाका लागि करिब ३६ दिन मात्र बाँकी छँदा आन्तरिक तयारीको हिसाबले निराशाजनक रहे पनि खेलाडी र प्रशिक्षकको तयारीले भने खेलक्षेत्रमा झीनो आशा जगाएको छ।

नेपालको कबड्डी प्रशिक्षण भारतमा

आगामी मंसिरमा नेपालमा तय भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कबड्डी खेलाडीको वैदेशिक प्रशिक्षण महाराष्ट्रको कोलापुरमा हुने भएको छ। नेपालको पुरुष र महिलाको दुवै राष्ट्रिय टोलीले १३ औं साग लक्षित प्रशिक्षण भारतमा गर्न लागेको हो।

शिक्षण पेसा किन तिरस्कृत ?

करिब ४/५ वर्षको शिक्षण अवधिमा मैले शिक्षक साथीहरूबाटै सबैभन्दा बढी सामना गरिराखेका प्रश्न हुन्– तपाईं आइइएलटिएस गरेर राम्रो देश नगएर किन यो शिक्षणमा भुलेको ? लोकसेवातिर लाग्नुपर्ने मान्छे किन यता ? आदि।

पुरुष ह्यान्डबल खेलाडी घाइते, भलिबलको थोत्रो म्याट बिछ्याएर प्रशिक्षण

पुरुष ह्यान्डबल टोली यति बेला खासै प्रशिक्षणमा छैन। प्रशिक्षणमा केवल ६ खेलाडी मात्रै छन्। बाँकी १० खेलाडी घाइते छन्। घाइते खेलाडी प्रशिक्षणमा अनुपस्थित हँुदा बाँकी ६ खेलाडीले प्रशिक्षण गर्दै आएका छन्।

पुरुष ह्यान्डबल खेलाडी घाइते, भलिबलको थोत्रो म्याट बिछ्याएर प्रशिक्षण

पुरुष ह्यान्डबल टोली यति बेला खासै प्रशिक्षणमा छैन। प्रशिक्षणमा केवल ६ खेलाडी मात्रै छन्। बाँकी १० खेलाडी घाइते छन्। घाइते खेलाडी प्रशिक्षणमा अनुपस्थित हँुदा बाँकी ६ खेलाडीले प्रशिक्षण गर्दै आएका छन्।

नेपाली कर्मचारीलाई भारतमा सम्पत्ति शुद्धिकरण प्रशिक्षण

नेपाल सरकारका १८ कर्मचारीलाई भारतमा सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी प्रशिक्षण दिइएको छ।

शिक्षण अस्पतालमा तेस्रोपटक कलेजो प्रत्यारोपण सफल

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा गरिएको कलेजो प्रत्यारोपण कार्यले सफलता प्राप्त गरेको छ।

पपेट थिएटर कार्यशाला सुरु

कीर्तिपुर राराहिलस्थित थिएटर मल कीर्तिपुर रंगमञ्चमा पपेट थिएटर कार्यशाला सुरु भएको छ। जापानको उटरभिजन पर्फमेन्स कम्पनीसँगको सहकार्यमा थिएटर मलले थिएटर सेन्टर फर चिल्ड्रेन नेपाल, राराहिल मेमोरियल स्कूल र आसितेज नेपालको साथमा कार्यशाला आयोजना भइरहेको हो।

बक्सिङ टोली प्रशिक्षणका लागि पोखरामा

१३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताको तयारी तीव्र भइरहँदा दोस्रो आयोजनास्थलको रूपमा रहेको पोखरामा चार खेलका खेलाडी बन्द प्रशिक्षणमा व्यस्त छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्