५ आश्विन २०८१ शनिबार
image/svg+xml

मोरङका ३ स्थानमा आगलागी हुँदा ३१ लाखभन्दा बढीको क्षति

मोरङको विराटनगर र बेलबारीमा आगलागी हुँदा ३१ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ। वि

नेपाल सुपर लिगः आज काठमाडौँ रेजर्स र एफसी चितवन भिड्दै

नेपाल सुपर लिग (एनएसएल) मा आज काठमाडौँ रेजर्स र एफसी चितवनबीच खेल हुँदैछ। दशरथ रङ्गशालामा हुने आजको खेल साँझ ५ः ३० बजे सुरु हुनेछ।

साविक विजेता काठमाडौँ रेजर्स र स्पोर्टिङ इलामीबीच प्रतिस्पर्धा हुने

९ टोली सहभागी लिगको पहिलो खेलमा आजको उद्घाटन खेलमा साविक विजेता काठमाडौँ रेजर्स र स्पोर्टिङ इलामी एफसीबीच प्रतिस्पर्धा हुनेछ।

मोरङमा आगलागी हुँदा २८ जना घाइते, गम्भीर ११ जनालाई काठमाडौँ पठाइँदै

मोरङको छुट्टछुट्टै स्थानमा गयराति भएको आगलागीमा परी ४ जना प्रहरीसहित २८ जना घाइते भएका छन्।

झिनियाँ बेचेर मनग्य आम्दानी

तिहारमा झिनियाँको खपत अत्यधिक हुने गर्दछ। यतिबेला बागलुङका महिला उद्यमी झिनियाँ बनाउन व्यस्त छन्। तिहारमा अत्यावश्यक परिकारका रुपमा मानिएको झिनियाँ र चिनीसहितका विभिन्न रोटीका परिकार बनाएरै महिला उद्यमीले मनग्य आम्दानी गर्दै आएका छन्।

विद्युत् आपूर्ति भरपर्दाे बनाइने

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले फागुनभित्र निर्माण सम्पन्न नभए विद्युत् उपलब्ध भएर पनि आपूर्ति दिन नसकी बाध्यकारी लोडसेडिङ गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै ठेकेदार कम्पनीलाई कारबाहीको चेतावनी दिएका छन् ।

बक्यौता महसुल उठाउन लाइन काट्दै प्राधिकरण

विद्युत् उपभोक्ताबाट असुल उपर गर्नुपर्ने विद्युत् महसुल बक्यौता वृद्धि हुँदै गएपछि नेपाल विद्युत् प्राधिकरणले त्यस्ता उपभोक्ताको लाइन काट्ने कार्यलाई तीव्रता दिने भएको छ।

बेनी अस्पताल: बिदाका दिन पनि बहिरङ्ग सेवा

बेनी अस्पतालको बहिरङ्ग विभागमा बिहीवार बिहान ८ बजे आएका म्याग्दीको बेनी नगरपालिका–६का खड्गबहादुर विकले तत्कालै स्वास्थ्य परीक्षण गराएर घर फर्के।

भोजपुरमा रङ्गशाला बन्यो

भोजपुरमा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण गरिएको छ। निर्माण कार्य पूरा भएसँगै जिल्ला समन्वय समितिलाई चाबी हस्तान्तरण गरिएको छ।

परिसंघको अध्यक्षमा पवन सारडा

नेपाल उद्योग परिसंघ कोशी प्रदेशको अध्यक्षमा उद्योगी पवनकुमार सारडा निर्विरोध निर्वाचित भएका छन्।नवनिर्वाचित अध्यक्ष सारडा मोरङ व्यापार संघका पूर्व अध्यक्ष हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्