७ आश्विन २०८१ सोमबार
image/svg+xml

मोरङ र दाङमा काँग्रेसका को-को उम्मेदवार?

नेपाली कांगेसले असार १४ गते हुने स्थानीय तहको निर्वाचनका लागि प्रदेश नम्बर दुई बाहेक अन्य प्रदेशको उम्मेदवार टुंगो लगाएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा पछिल्लो दिन लागातार भएका कार्यसम्पादन समितिको बैठकले प्रदेश नम्बर एक, पाँच र सातको उम्मेदवार टुंगो लगाएको हो। कार्यसम्पादन समितिको बुधबार बिहान बसेको बैठकले मोरङ र दाङको उम्मेदवार टुंगो लगाएसँगै अब प्रदेश नम्बर दुई को मात्र उम्मेदवार छान्न बाँकी रहेको हो।

इजलासमा फुटेको सारङ्गी

अवसुकी आमा दुर्घटनामा परी । गर्भ विष्फोट भएर अवसुको आगमन भयो । त्यही कारणले ऊ बहिरो भयो । जन्म बहिरो भएकाले यो पात्र बोल्न सक्दैन । चमत्कारपूर्ण आगमन हो अवसुको । कारणवश झड्केलो दाजुको हत्या गरिदिन्छ उसले । त्यसैको बहस अहिले अदालतमा चलिरहेको छ ।

चुनावी रङमा मधेस : ‘दुःखमा मलम लगाउनेलाई भोट’

महेशपुरपतार गाउँपालिका–६, सितापुरकी शीलादेवी सदायको घर विभिन्न पार्टीका चुनाव चिह्नअंकित झनडाले रंगिएको छ। घरसँगै उनी पनि चुनावी रङमा रंगिएकी छिन्।

चुनावले रङ्गीचङ्गी गाँउ–शहर

दोश्रो चरणको स्थानीय तहको निर्वाचनको मिति सरे पनि विभिन्न पार्टीका नेता–कार्यकर्ताको सक्रियाता उत्तिकै छ।

मोरङमा बस दुर्घटना, एकको मृत्यु, १८ घाइते

पूर्वपश्चिम राजमार्ग अन्तर्गत मोरङको बेलबारीमा शनिबार भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।

रङमा रमाएको परिवार

कलाकार किरण मानन्धरको घर नै स्टुडियो हो । उनका छोराछोरी पनि चित्र कोर्छन् भने श्रीमती परिवारमा कलाको वातावरण बनाउन सघाउँछिन् ।

जनस्वास्थ्य कार्यालय मोरङमा अख्तियारको छपा

एउटै कर्मचारीको नाममा ३२ लाख रुपैयाँ पेश्की फर्स्यौट नभएपछि मंगलबार जिल्ला जनस्वास्थ्य कार्यालय मोरङमा अख्तियारको टोलीले छापा मारेको छ।

मोरङको जयश्री पियुटेक फ्याक्ट्रीमा भीषण आगलागी

मोरङ टंकी सिनवारीमा रहेको जयश्री पियुटेक फ्याक्ट्रीमा भीषण आगलागी भएको छ। जुत्ता चप्पल उतपादन गर्ने उक्त फ्याक्ट्रीमा आज पौने चार बजे आगलागी भएको बताइएको छ। आगलागीबाट फ्याक्ट्रीमा रहेका प्लान्टहरु जलेर नस्ट भएका छन्।

रेलमार्ग निर्माणका क्रममा मोरङमा करेन्ट लागेर दुईको मृत्यु

बुधनगर–३ मा रेल्वे लाइनमा विद्युत् विस्तारका क्रममा करेन्ट लागेर शनिबार साँझ दुई जनाको मृत्यु भएको छ।

मोरङलाई बहिरा क्रिकेटको उपाधि

लालन चौधरीले अलराउन्ड प्रदर्शन गरेपछि मोरङले शनिबार काठमाडौंलाई ६६ रनले निराश पार्दै राष्ट्रिय बहिरा क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। पुल्चोकस्थित इन्जिनियरिङ क्याम्पस मैदानमा मोरङले पहिला ब्याटिङ गर्दै २० ओभरमा ४ विकेट गुमाई १ सय २८ रन जोडेको थियो।

काठमाडौं र मोरङ फाइनलमा

काठमाडौं र मोरङले शनिबार राष्ट्रिय बहिरा क्रिकेट प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन्। शुक्रबारका सेमिफाइनलमा काठमाडौंले बाँकेमाथि ३७ रनको जित हासिल गरेको थियो भने मोरङले सुनसरीलार्य ४६ रनको अन्तरमा हराउँदै फाइनलमा एक–अर्काविरुद्धको भिडन्त पक्का गरेका थिए।

झापा, मोरङ र सुनसरी दुई नम्बर प्रदेशमा गाभ्नुपर्ने मागबाट मोर्चा पछि हट्यो

दुई नम्बर प्रदेशमा झापा, मोरङ र सुरनसरी जिल्ला मिलाउन माग गर्दै आएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा आफ्नो मागबाट पछि हटेको छ। प्रधानमन्त्रीले पाँच नम्बर प्रदेशबाट पहाडी जिल्ला निकाल्ने बाहेक अन्य विषयमा भने संघीय आयोग गठन गरी माग सम्बोधन गर्न सकिने मोर्चा नेतालाई आश्वासन दिएका छन्।

सुनसरी-मोरङका उद्योगमा दक्ष कामदार अभाव

सुनसरी सोनापुरको अरिहन्ट मल्टिफाइबर्स उद्योगमा अहिले सीप सिकेर पोख्त भएका ७ सय कामदारको अभाव छ। उद्योगले मेसिन चलाउन सक्ने कामदार अभाव खेप्दै आएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्