७ आश्विन २०८१ सोमबार
image/svg+xml

प्रधानमन्त्री निरङ्कुश तरिकाले चल्न खोजेः नेता पौडेल

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल निरङ्कुश तरिकाले चल्न खोजेको आरोप लगाएका छन्।

सहरालाई हराउँदै मोरङ सेमिफाइनलमा

मोरङ फुटबल क्लब विकास रनिङ सिल्ड फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। चितवनको नारायणगढमा जारी प्रतियोगिताको आइतबार भएको पहिलो क्वार्टरफाइनलमा पोखराको साहारा क्लबलाई २–१ ले हराउँदै अन्तिम चारमा पुगेको हो।

रङहरूको आहाल

नेपाली ललितकलाको क्षेत्र मूलहरूको पनि महामूल हो । यसलाई आफ्नो अनुष्ठानको माध्यमबाट अझै हराभरा बनाउने प्रयत्नमा रङहरूले आफ्नो हृदयको अप्रिय दागहरूलाई पखालेर तिर्खामुक्त हुँदै अग्रसर भयो भने समीपमै सयौँ नारायणबहादुरहरू रङसँगै रङजस्तै मुस्कुराउने छन् ।

रङहरूको आहाल

नेपाली ललितकलाको क्षेत्र मूलहरूको पनि महामूल हो । यसलाई आफ्नो अनुष्ठानको माध्यमबाट अझै हराभरा बनाउने प्रयत्नमा रङहरूले आफ्नो हृदयको अप्रिय दागहरूलाई पखालेर तिर्खामुक्त हुँदै अग्रसर भयो भने समीपमै सयौँ नारायणबहादुरहरू रङसँगै रङजस्तै मुस्कुराउने छन् ।

दुधमा पूर्वाञ्चल आत्मनिर्भर, उत्पादनमा मोरङ अगाडि

पूर्वाञ्चलका १६ जिल्ला मध्ये मोरङमा सबै भन्दा बढी दुध उत्पादन भएको छ। आर्थिक वर्ष ०७२/७३मा मोरङमा १ लाख ४७ हजार ३ सय १ मेट्रिकटन दुध उत्पादन भएको क्षेत्रीय पशु सेवा निर्देशनालय विराटनगरले जनाएको छ ।

रङ्ग बदल्ने कुपिण्डे दह

सल्यानको सेजुवाल टाकुरा, मार्के, माझकाँडा, धाजी पीपल र कजेरी गाविसको बीचमा रहेको कुपिण्डे दह प्राकृतिक रूपले सुन्दर मानिन्छ । कुपिण्डे दहले वर्षमा तीन पटक वर्षा, हिउँद र गर्मी महिनामा पानीको रङ्ग बदल्छ ।

मोरङ–सुनसरी ७ जुट उद्योग बन्द

पथरी (मोरङ)– मोरङ–सुनसरी औद्योगिक करिडोरमा सञ्चालित सातवटा जुट उद्योग बन्द भएका छन्।सरकारले दिने सुविधा क्रमशः कटौती हुन थालेपछि ती उद्योग बन्द भएका हुन्। नेपाल जुट उद्योग सङ्घका अनुसार अहिले यस करिडोरमा चारवटा मात्र उद्योग जेनतेन चलिरहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्