७ आश्विन २०८१ सोमबार
image/svg+xml

आर्मी, गण्डकी, सुदूर र प्रदेश ५ सेमिफाइनलमा

विराटनगरमा जारी दोस्रो गिरिजाप्रसाद कोइराला स्मृति पुरुष राष्ट्रिय हक्की प्रतियोगिताको पहिलो चरणका खेल सम्पन्न भएको छ।

मोरङलाई उपाधि

मोरङ फुटबल संघको महिला टोलीले धनकुटामा जारी सहिद रामकृष्ण श्रेष्ठ १ नं. प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ।

क्रिकेट रङ्गशालामा महायज्ञ लगाइदै

रङ्गशालाको विभिन्न कक्षलाई जिल्लाबाट नामकरण गरिएको छ। रङ्गशाला सम्पन्न गर्न रु दुई अर्ब ५० करोड खर्च हुने अनुमान गरिएको छ।

रङ्गशाला बनाउन ठेलामा मःम पसल

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई सहयोग पुर्‍याउन ठेला पसल सञ्चालनमा ल्याइएको छ। धुर्मुश सुन्तली फाउण्डेशनले पश्चिम चितवनको रामपुरमा रङ्गशाला बनाउँदै छ।

रङले घरमा चमक

निजी घर, सरकारी अफिस, सार्वजनिक भवन, मठमन्दिर, पुल पनि आकर्षण हुन् भन्ने सबैको चाहना हुन्छ । ठूलो धनराशि खर्च गरेर घर, अफिसलगायतका भौतिक संरचना निर्माण गरेर मात्र पुग्दैन।

सारङ्गीकाे धुनमा संविधानको मर्म

कलाकारहरूले संगीतको धुनमा स्वर मिलाउँदै गर्दा राष्ट्रिय नाचघरमा उपस्थित दर्शक ताली बजाएर उनीहरूलाई साथ दिइरहेका थिए। संविधान दिवसको अवसरमा बिहीबार राजधानीका राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रममा कलाकारहरू विभिन्न सांगीतिक धुनहरू प्रस्तुत गरेका थिए।

‘सप्तरङ्ग’ का लागि कलाकार चयन

सांगीतिक कार्यक्रम ‘सप्तरङ्ग’ को दोश्रो संस्करणका लागि कलाकारहरू छनोट भएका छन्। गृष्मा ब्रोर्डकास्टिङले आयोजना गर्ने कार्यक्रममा अभिनेता राजेश हमाल, सुगम पोखरेल, मेलिना राई, हिमाल सागर, प्रकाश सपुत र रवि ओडले प्रस्तुति दिने पक्का भएको हो।

सारङ्गीको धुन जोगाउँदै गन्धर्व

“आमाले सोध्लिन् नि खै छोरा भन्लिन्” भन्ने गीतका चर्चित गायक झलकमान गन्धर्वको निधन भएको १६ वर्ष पुगिसक्यो। उक्त गीत युद्ध मैदानमा घाइते लाहुरेको अन्तिम सन्देशका रुपमा गाइएको मार्मिक गीत थियो।

देख्दा पनि राम्रो, स्वाद पनि मिठो

जुम्ला - स्याउले राम्रो रङ लिएको छ। बोटमै स्याउ पाकेर बगैंचा राताम्य छ। पाकेको राम्रो स्याउ टिपेर बजारसम्म लैजान सके मूल्य पनि राम्रो पाइन्छ, जुम्ली स्याउको गुणस्तर र पहिचान पनि फैलिन्छ। जुम्ला चन्दननाथ–३ का स्याउ किसान रामकृष्ण बुढ्थापाले भन्े, ‘परिपक्व स्याउ बजारसम्म पु¥याउँदा किसान– व्यापारी कसैले धोका खानुपर्दैन।’

अब काठमाडौं महानगरभित्रका विद्यालयकाे रङ एकै हुने

काठमाडौं महानगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयको रङ एकै प्रकारको गर्ने तयारी गरेको छ। महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आफ्नो क्षेत्रभित्र रहेका सामुदायिक विद्यालयका भवनमा एकरुपता ल्याउन एकै किसिमको रङ प्रयोग गर्ने जानकारी गराए।

रङ्गशाला निर्माणको काम पुनः सुरु हुने

राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा चासो र चर्चाको रुपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको रोकिएको निर्माण कार्य मङ्गलबारबाट सुरु गरिने भएको छ।

बेलायत अनुभव

काठमाडौ आएपछि पुस्तक पढ्ने बानी लागेको छ। पढेको विषयलाई लेखिन्छ। यही मेसोमा भावेश भुमरी अर्थात् जुद्धबहादुर पुनमगरको नियात्रा ‘भिसाको रङ’ पढ्ने मौका मिल्यो। अनामनगरको फुपूको ग्रीन टि हाउसमा चिया पिउदै गर्दा इलामका गीतकार एवं रेडियोकर्मी तुलसी बस्नेतले यो पुस्तक उपहार दिए।

सेफ्टी ट्यांकीमा निसास्सिएर चार जनाको मृत्यु

मोरङको सुनवर्षी ९ स्थित मस्जिदको शौचालयको निर्माणाधिन सेफ्टी ट्यांकीमा निसास्सिएर चार जनाको मृत्यु भएको छ। निर्माणाधिन सेफ्टी ट्यांकीको सेटिङ खोल्न गएका चार जनाको निसास्सिएर शनिबार मृत्यु भएको प्रहरीले जनाएको छ।

चट्याङ लागेर दुई जना मृत्यु

मोरङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। बुधबार दिउँसो करिब ३ बजे दोहमना बजारमा पानीसँगै परेको चट्याङले दुई जनाएको मृत्यु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्