६ आश्विन २०८१ आइतबार
image/svg+xml

अब बहिरङ्ग सेवा बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार प्रस्तुत गरेको आर्थिक वर्ष २०८०र०८१ को नीति तथा कार्यक्रमले सामुदायिक अस्पतालमा एक चिकित्सक एक अस्पतालको व्यवस्था सुनिश्चित गर्ने बताएको छ। साथै बहिरङ्ग सेवा बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म अनिवार्य सञ्चालन हुने भनिएको छ।

रङ्गमञ्चबाट जमेका चलचित्रकर्मी अहिले रङ्गमञ्चमा देखिन छाडे

रङ्गमञ्चमार्फत चलचित्रमा उदाउने कलाकारको सूचीमा अनुप बराल, सौगात मल्ल, दयाहाङ राई, कार्म, विपन कार्की, खगेन्द्र लामिछाने, मेनुका प्रधान, लक्ष्मी बर्देवा, विजय बराल, रवीन्द्रसिंह बानियाँ, कमलमणि नेपाल, महेश त्रिपाठी, बुद्धी तामाङलगायत रहेका छन।उल्लेखित नाम चलचित्रमा स्थापित भएका केही प्रतिनिधि मात्र हुन्।

वीरगञ्ज महानगरले ल्याब सेवा विस्तार गर्दै

पर्साको वीरगञ्ज महानगपालिकाले ग्रामीण क्षेत्रका चार वडामा बर्थिङ सेन्टर (प्रसूति सेवा केन्द्र) र विशेषज्ञ डाक्टरसहितको बहिरङ्ग तथा ल्याब सेवा सञ्चालन गर्ने तयारी गरेको छ।

१२ जना पत्रकार सम्मानित

विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा मोरङमा १२ जना पत्रकारलाई सम्मान गरिएको छ। बुधबार नेपाल पत्रकार महासंघ मोरङले आयोजना गरेको कार्यक्रममा ६० वर्ष उमेर पुगेका जिल्लाका १२ जना पत्रकारलाई सम्मान गरिएको हो।

भुटानी शरणार्थी प्रकरण: पाँच करोड १९ लाख ठगिएको भन्दै १० जना प्रहरी सम्पर्कमा

भुटानी शरणार्थी बनाई अमेरिका लैजाने बहानामा नागरिकलाई फसाएर पाँच करोड १९ लाख ठगी भएको भन्दै १० जना प्रहरीको सम्पर्कमा आएका छन्।

अनियमित विद्युत् आपूर्तिले उद्योग सञ्चालनमा समस्या

अनियमित विद्युत् आपूर्तिका कारण सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योग सञ्चालनमा समस्या भएको छ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला छिट्टै बन्छ: महनगर प्रमुख दाहाल

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला छिट्टै बन्ने बताएकी छिन्।

बन्ने भयो दुई वर्षदेखि अलपत्र गौतमबुद्ध रङ्गशाला

धुर्मुस–सुन्तली फाउण्डेशनले आर्थिक सङ्कलन गर्न नसकेर अलपत्र परेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला सरकारले बनाउने भएको छ।

प्रावधान विपरीत स्थापित अलकत्रा उद्योगका कारण वातावरण प्रदूषित

मोरङको उर्लाबारी ३ चन्दनेमा सञ्चालनमा आएको मिक्लाजुङ ईन्भेष्मेण्ट कम्पनी प्रालिले समुदायलाई असर पर्नेगरी अलकत्रा पगाल्न थालेपछि बिरोध शुरु भएको छ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम अघि बढाइँदै

भरतपुर महानगरपालिका–१५ मा निर्माण रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम अघि बढाउन लागिएको छ।

मिक्लाजुङमा १३ हात्ती एकसाथ गाउँ पसे

मोरङको मिक्लाजुङ गाउँपालिकामा १३ हात्ती एकसाथ गाउँ पसेका छन्। हात्तीको बथान गाउँ पसेपछि यहाँका बासिन्दा त्रासले रातभर सुत्न छाडेका छन्।

मोरङमा फागुन ११ गते देखि हात्तीपाइले विरुद्धको अभियान

जिल्ला जनस्वास्थ्य कार्यालय मोरङले मंगलबार पत्रकार सम्मेलन गरी मोरङमा १२ औं पटक हात्ती पाइले विरुद्धको औषधि खुवाउने अभियान फागुन ११ गते देखि सञ्चालन गर्न लागिएको जानकारी दिएको हो।

१८ करोड ऋण तिर्न नसक्दा रङ्गशालाको कामअघि बढ्न सकेन

भरतपुर महानगरपालिका–१५ मा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम ऋण तिर्न नसक्दा अघि बढ्न सकेको छैन।

जुम्लामा ५० करोडमा प्रदेशकै नमुना रङ्गशाला निर्माण हुने

जुम्लाको चन्दननाथ नगरपालिका -५ मा अवस्थित (राजासिम)मा सघन सहरी विकास तथा भवन निर्माण आयोजना कार्यालय जुम्लाको ५० करोड लगानीमा सुविधायुक्त रङ्गशाला निर्माण हुन लागेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्