इराकमा रहेका अमेरिकी नागरिकलाई सतर्क रहन आग्रह
इराकमा रहेका अमेरिकी नागरिकलाई पुर्ण तयारीका साथ क्षेत्रीय घटनाक्रमको सङ्कटकानिल अवस्थामा सतर्क रहन सुझाव दिएको छ ।
इराकमा रहेका अमेरिकी नागरिकलाई पुर्ण तयारीका साथ क्षेत्रीय घटनाक्रमको सङ्कटकानिल अवस्थामा सतर्क रहन सुझाव दिएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा नेपाली कांग्रेसकी सांसद उर्मिला(सीता)थपलियाले कविता वाचन गरेकी छन् ।
छोटो समयमा अत्यधिक वर्षा, बढ्दो तापक्रम र गहिरिँदो जलसंकटले यस वर्षको मनसुनलाई झन् खतरनाक बनाउन सक्ने उनीहरुको तर्क छ ।
गृहमन्त्री सुधन गुरुङले घर भत्काइएका सुकुम्बासीसँग माफी मागेका छन्।
फेरि फुटबल त्यस्तो खेल हो, जहाँ जस्तोसुकै साना टिमले पनि ९० मिनेटको प्रतिस्पर्धामा ठूला महारथीलाई मात दिन सक्छन् ।
परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र भारतबीचको अन्तर्राष्ट्रिय सीमाअन्तर्गत सुस्ता, लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा मात्रै नक्सांकनको काम बाँकी रहेको बताएका छन्।
मधेस प्रदेश सभाको बैठकबाट २०८३/८४ का लागि प्रस्तुत गरिएको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ । यो संगै मधेस प्रदेश सरकारले बजेट प्रस्तुत गर्ने बाटो खुलेको छ ।
मन्त्री खनालले नेपाल र भारतबीचको घनिष्ठ सम्बन्धको मर्म र भावनाअनुरूप ऐतिहासिक सन्धि–सम्झौता र नक्साका आधारमा कूटनीतिक वार्ताबाट सीमा समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताए।
परराष्ट्रमन्त्री शिशिर खनालले छिमेकी मुलुक भारतको हालैको भ्रमणका अवसरमा द्विपक्षीय सम्बन्धका विविध आयाममा उपलब्धिमूलक छलफल भएको बताएका छन्।
नारायण नगरपालिका–१ ले सूचना तथा सञ्चार प्रविधिलाई नागरिकको दैनिक जीवनसँग जोड्ने उद्देश्यसहित सदरमुकामका विभिन्न सार्वजनिक स्थानमा निःशुल्क इन्टरनेट सेवा सञ्चालनमा ल्याएको हो।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा उनले सरकारले ल्याएको बजेट ६ खर्ब ५७ अर्ब २९ करोड रुपैयाँ बराबरको घाटामा रहेको बताउँदै उक्त रकमको स्रोत के हो भनि सरकारले जवाफ दिनुपर्ने बताए।
उनले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग साझा सुरक्षा चासो, सीमा व्यवस्थापन र रणनीतिक सहकार्यका विषयमा विशेष छलफल भएको जानकारी दिए।
गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापन, राहत वितरणमा प्रयोग भइरहेका आधुनिक प्रविधि, सार्वजनिक खरिद प्रक्रिया झन्झटिलो रहेको बताएका छन् ।
काठमाडौंस्थित पशुपतिनाथ कै झल्को दिने मकवानपुर जिल्ला हेटाैं0डा उपमहानगरपालिका-४ मा रहेको भुवनेश्वर महादेव मन्दिर क्षेत्रलाई यहाँको प्रमुख धार्मिक पर्यटकीय तीर्थस्थलका रुपमा अघि बढाइएको छ।सारांश
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद समीक्षा बास्कोटाले प्रतिनिधिसभाको बैठकमा बोल्दै वर्तमान समयमा लोकतन्त्रको व्याख्या विभिन्न रुपले भइरहेको बताइन्।