१० आश्विन २०८१ बिहीबार
image/svg+xml

स्वदेशमा उत्पादन बढ्दा फूल आयातमा कमी

विगत वर्षमा भन्दा यस वर्षको तिहारमा भारतबाट ल्याइने फूलको मात्रामा कमी आउने भएको छ। पछिल्लो समय व्यावसायिक रूपमा फूलखेती गर्नेको संख्या बढेको र यस वर्ष ठीक समयमै तिहार परेकाले आयात गरिने फूलको मात्रामा कमी आउने भएको हो।

मेरो फूलबारी

मेरो घरमा धेरै गमलाहरू छन्। घरको छतमा गमलाहरू मिलाएर राखिएको छ। ती गमलाहरूमा धेरै फूलहरू छन्। केहीमा तरकारी रोपिएको छ।

किन पड्काइन्छ तोप ?

हरेक वर्ष दसैंको फूलपातीको दिन टुँडिखेलमा तोप पड्काइन्छ । यस वर्ष पनि तोप पड्काइने छ । दसैंमा तोप किन पड्काइन्छ र नेपालमा तोपको इतिहास के हो त ?

फूल खेतीबाट मनग्य आम्दानी

हिन्दु, बौद्ध र किरात धर्मावलम्बीको आस्थाको केन्द्रकारुपमा रहेको हलेसीमा दैनिक स्वदेशी तथा बिदेशी दर्शनार्थीको भीड लाग्छ। उनीहरुले भेटीसँगै मन्दिरमा फूल चढाउने गरेका छन्। तर, दैनिक दर्शनार्थीको भीड लाग्ने हलेसीमा चढाउने फूलको अभाव छ।

सयपत्री फूलको व्यावसायिक खेती

चाडपर्वमा फूलको माग बढ्ने भएपछि जिल्लाका महिलाले चाडपर्वलाई लक्षित गरेर  सामूहिक फूलको खेती गर्दै आएका हुन्।

साेचेजति छैन तरकारीमा विषादी

तरकारीमा विषादी प्रयोगको हल्ला जति छ त्यत्तिकै मात्रामा भान्सामा विषादी पुग्छ भन्ने बुझ्नु कमजोरी हुन्छ। मुलुकको ठूलो कृषि उपज बजार कालीमाटी फलफूल तथा तरकारी बजारमा विषादी अवशेष द्रुत विश्लेषण (आरपिबिआर) ल्याबमार्फत दैनिक गरिने नमुना परीक्षणले तरकारी उत्पादन गर्दा विषादी प्रयोग गरिए पनि भान्सामा पुग्ने बेला त्यसको अवशेष न्यून रहने देखाएको छ।

बुटवलको फूलबारीमा भेटियो अवैध काठ

मणिमुकुन्द सेन उद्यान बुटवल फूलबारी सञ्चालक समितिको महासचिवमा बुटवल उपमहानगर वडा नम्बर २ का वडाध्यक्ष रमेश नेपाल र सचिव पदमा वडा नम्बर १ का अध्यक्ष महेन्द्र लिगल छन्। जनप्रतिनिधिनै सम्मिलित फूलबारीभित्र चितुवा रहेको चिडियाघरभित्र लुकाएर राखेको अवस्थामा काठ फेला पर्नुलाई रहस्मयरूपमा हेरिएको छ।

पानीमा नडराउने फूल

जिनिया गर्मी सिजनको लोकप्रिय सिजनल फूल हो। गर्मी सिजनको सिजनल फूलमध्ये सयपत्री पछि यो फूल शौखिनको रोजाइमा पर्छ। यो फुल घर, गार्डेनमा सजाउन मात्रै नभई कट फ्लावरको रुपमा थुँगा सजाउन सकिन्छ।

२०९ प्रतिशतसम्म महँगियो भान्सा

भारी वर्षा, विषादी परीक्षण लगायत कारणले बजारमा तरकारीको भाउ अकासिएको छ। गतवर्षको तुलनामा तरकारीको मूल्य दुई सय नौ प्रतिशत सम्म र गत हप्ता भन्दा श प्रतिशतसम्म बढेको छ।

पहाडी गाउँमा पनि भारतीय तरकारी र फलफूलको बिगबिगी

ताप्लेजुङको फुरुम्बोगढी बजारमा बिहानको खाजा खाने क्रममा कसैले थप खुर्सानी र प्याज माग्यो। तिनैमध्येका धर्म पौडेलले टिप्पणी गरे, ‘यो सब भारतकै त होला नि ?’

विवाद विषादीयुक्त र मुक्तको

असारको पहिलो साताबाट नेपाल सरकारले भारतबाट आयातीत तरकारी तथा फलफूलहरू विषादी परीक्षण पश्चातमात्र नेपालमा बिक्री अनुमति दिने निर्णय गरेको थियो। तर नेपालीको विषादीमुक्त फलफूल तथा तरकारी खान पाउने खुसी तीनहप्ता हुन नपाउँदै तुहिएको छ। लोकतन्त्रपछिको पहिलो शक्तिशाली सरकार किन चुक्यो भनेर राजनीतिक वृत्तमा पक्ष÷विपक्ष बहस होला तर हरेक राजनीतिक आस्था अनि सबै पार्टीका कार्यकर्ताले दैनिक खाने तरकारी फलफूलहरूको स्वच्छताको विषयमा राजनीतिक आस्थाकै आधारमा फरक धारणा हुनुहुँदैन।

विषादी मापन प्रयोगशालाका कर्मचारी कामविहीन, कार्यालय सुनसान

सरकारले भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादीको मात्रा परीक्षण कार्य रोकेसँगै सर्लाहीको उष्णप्रदेशीय बागबानी केन्द्र परिसरमा रहेको विषादी मापन प्रयोगशाला सोमबारबाट सुनसान बनेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्