९ आश्विन २०८१ बुधबार
image/svg+xml

सागवालीको समृद्धि सोपान

सूर्यविनायक २ की ५० वर्षिया अनिता सामा श्रेष्ठको जिन्दगीमा सागबारीमा बगाएको पसिनाले सिञ्चित भएर उज्यालो भविष्य फुल्न लागेको छ ।

हृदयाघातपछि पनि स्वर्ण

‘मैले सो घटनापछि मेरो खेल जीवन अन्त्य भयो भन्ने सोचें,’ उनले भनिन्, ‘मलाई रेसकै दौरान अस्वस्थ भएपछि अस्पताल पुर्‍याइएको थियो। जहाँ मलाई हृदयाघात भएको पुष्टि भयो। अवस्था पक्कै सहज थिएन। मलाई अभ्यासमा फर्कन समेत कठिन थियो।

'सरकारी शिक्षाले आफै मिहिनेत गर्न सिकाउँछ'

विराटनगरका उमेश आचार्य यस वर्ष त्रिभुवन विश्वविद्यालयको सर्वोत्कृष्ट विद्यार्थी भए। त्रिवि, पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानबाट उनले मास्टर्स इन इनफरमेसन एन्ड कम्युनिकेसन विषयमा ९१ दशमलव ७३ प्रतिशत अंकसहित विशिष्ट श्रेणी हासिल गरी उनले नेपालकै सम्मानित पदक चान्सलर पदक प्राप्त गरेका छन्।

महेश्वरको मिहिन मिहिनेत

शरीर चिटिक्क बनाउने रहर कसको हुन्न ? धेरैजसो कुनै न कुनै दिन यही लोभले जिमखाना छिरेकै हुन्छन्।त्यही बेला थाहा हुने हो, ‘बडि बिल्डिङ’ को यो रहर सजिलो छैन।अझ शारीरिक सुगठनकै खेलाडी हुने हो भने त मिहिनेत दह्रो चाहिन्छ नै, त्यसका लागि ठूलै त्याग र तपस्या पनि चाहिन्छ।महेश्वर महर्जन यही खेलका खेलाडी हुन्।उनले के जिते, त्यो पछि आउ“छ, तर उनले आजका दिनसम्म पुग्न के कति मिहिन मिहिनेत गरे, त्यो पक्कै प्रशंसायोग्य छ।

मिहिनेत र भाग्यले म मिस नेपाल : निकिता चाण्डक (अन्तर्वार्ता)

संयोगले मिस नेपालको आवेदन खुलेको थाहा पाएपछि आवेदन दिएकी थिएँ। लामो समय भारतमा बसेको हुँदा मेरो नेपाली पासर्पोट हेरेपछिमात्र मिस नेपालमा सहभागी हुनको लागि छनोट गरिएको थियो। मेरो मेहेनत र मोडलिङ करिअरले मिस नेपालको उपाधि जित्न महत्वपूर्ण भूमिका निर्वाह गरेको छ जस्तो लाग्छ। संघर्षले नै मलाई यहाँसम्म ल्याइ पुर्‍याएको हो।

पोर्चुगललाई मिहिनेत र भाग्यको साथ

धेरैको सोचाइ विपरीत कमजोर ढंगमा प्रतियोगिता सुरुआत गरेको पोर्चुगल युरोपियन च्याम्पियनसिपको विजेता हुनु अपेक्षित थिएन। खासगरी फाइनलमा फ्रान्सजस्तो आक्रामक र प्रभावकारी टोलीसँग खेल्नुपर्ने भएपछि पोर्चुगलले जित्ने अपेक्षा कमैले गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्