९ जेष्ठ २०८१ बुधबार
image/svg+xml

बारुद बनाउन प्रयोग गरिने कच्चा पदार्थसहित एक महिला पक्राउ

बैतडीमा बारुद बनाउन प्रयोग गरिने पदार्थसहित एक महिला पक्राउ परेकी छन्। बनाउन प्रयोग गरिने करिब १२ किलो कच्चा पर्दाथसहित एक महिलालाई झुलाघाटबाट बिहीबार पक्राउ गरिएको हो।

उत्तरी अफगानिस्तानमा बारुदी सुरुङ बिस्फोट

उत्तरी अफगानिस्तानको बाल्ख प्रान्तमा बारुदी सुरुङ बिस्फोट हुँदा दुई बालबालिकाको ज्यान गएको सैनिक स्रोतले जनाएको छ।

बारुदी सुरुङ बिस्फोट, ७ बालबालिकाको मृत्यु

सिरियाको पूर्वी क्षेत्रमा बारुदी सुरुङ बिस्फोट हुँदा मंगलबार कम्तीमा सात जना बालबालिकाको मृत्यु भएको सिरियाली सरकारी टेलिभिजनले जनाएको छ।

थापाकाे ‘बारुदमाथि उड्दा’

देशमा राज्य र तत्कालिन माओवादीबीच भएको १० वर्षे ‘जनयुद्ध’को समयमा जोखिम मोलेर घाइते सुरक्षाकर्मीहरूको उद्धारमा खटिएका क्याप्टेन रामेश्वर थापाको संस्मरणात्मक पुस्तक ‘बारुदमाथि उड्दा’ पाठकमाझ आएको छ। अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्षसमेत रहेका थापाको पुस्तक राजधानीमा गत शनिबार पूर्व प्रधानन्यायाधीश एवं राष्ट्रिय मानअधिकार आयोगका प्रमुख अध्यक्ष अनुपराज शर्मा र क्याप्टेन थापाकी आमा सूर्यकुमारी थापाले सार्वजनिक गरे।

कारागार चलान भएका बारुद सिंहसँग थप ५ मुद्दामा बयान सुरु

मध्य तराई क्षेत्रमै विगत लामो समयदेखि अपहरण, कर्तव्य ज्यान, विष्फोट लगायत गम्भिर खाले अपराधिक मुद्दाका फरार प्रतिवादी बारुद सिंह भनिने सुरेन्द्र यादव कारागार चलान भएका छन्।

बारुदमाथि महोत्सव

भारत स्वतन्त्र हुनुभन्दा अघि त्यहाँ पाँचसय पैंसठ्ठीवटा राज्य थिए । सुरुमा, ब्रिटिस साम्राज्यको सिकार भए उनीहरू । दरबारमै बसेर अत्यन्त महँगा आभूषण र बस्त्रले सिँगारिए पनि ती राजा–महाराजाको कुनै राजनीतिक अधिकार बाँकी रहेन । सन् १९४७ पछि हैदरावादका निजाम (राजा) विद्रोही भएर उभिए तर सन् १९४८ को सेप्टेम्बर १३ तारिखमा बलपूर्वक सो राज्यलाई पनि भारतमा गाभियो । संकटमा माटोको रक्षा गर्न नसक्दा पराधीन बन्नुपर्छ । यस्ता उदाहरण धेरै छन्।

फिजीको सडकमा जब बारुद पडि्कए

फिजीका जनताले शुक्रबार खुसीयाली मनाउने क्रममा सबै सिमाना नाघे, बारुदहरू पड्किन थाल्यो, सबैजना सडकमा आएर नाच्न थाले। एउटा सानो देशले ओलम्पिकमा पहिलो पदक जितेको थियो, त्यो पनि स्वर्ण। त्यही खुसीमा राष्ट्रिय बिदा घोषणा गरियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्