एघार वर्षपछि सर्लाही कारागार सञ्चालनमा
सर्लाहीको मलंगवामा करिब ११ वर्षपछि जिल्ला कारागार सञ्चालनमा आएको छ।
सर्लाहीको मलंगवामा करिब ११ वर्षपछि जिल्ला कारागार सञ्चालनमा आएको छ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले उर्जाको आन्तरिक खपत बढाउन सरकारले नीति निर्माण लगायतका तहमा काम गरिरहेको बताएका छन्।
बैठकमा प्रधानमन्त्रीले सङ्घीय कानुन नबन्दा र प्रहरी समायोजनको प्रक्रिया नटुंगिँदा प्रदेशहरूलाई काम गर्न अप्ठ्यारो परेको भन्दै यसमा गम्भीर हुन निर्देशन दिएका हुन्।
अन्ततः सरकारले बालकुमारी घटनाको छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश शेखर पौडेलको नेतृत्वमा तीन सदस्यीय उच्चस्तरीय आयोग गठन गरेको छ।
बाँसबारीस्थित सहिद गङ्गालाल हृदय केन्द्रमा उपचार गराइरहेका मन्त्री श्रेष्ठ स्वास्थ्यलाभपछि डिस्चार्ज भएको गृहमन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।
प्रधानमन्त्री पुष्पकमल दाहालले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे बुझ्न अस्पताल पुगेका छन्।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जाजरकोट तथा रुकुम पश्चिमका भूकम्प प्रभावितलाई राहत वितरणमा सरकारले एकद्वार नीति लिएको जानकारी दिएका छन।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हृदयघात भएपछि अस्पताल भर्ना गरिएको छ।
मंगलबार गृह मन्त्रालयमा भएको छलफलमा उपप्रधामन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ऐन अनुसार कारबाही गर्ने प्रतिवद्धता जनाएका हुन्।
सरकार र आन्दोलनरत शिक्षकहरूबीच आज औपचारिक वार्ता हुँदैछ। वार्ता बिहान ९ बजेबाट सुरु हुने तयारी छ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले विगतका सुन प्रकरणमा गठन गरिएका छानबिन समितिले दोषी र अपराध पत्तालगाउन नसकेको उल्लेख गर्दै राज्यले अनुसन्धान गर्न गठन गरेको निकाय (सिआइबी)को अनुसन्धानलाई नै विश्वास गर्न आग्रह गरेका छन्।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ‘अध्ययन/अनुसन्धान र तथ्य प्रमाणको आधारमा जहाँसम्म जानुपर्छ त्यहाँसम्म जानुस भनेर प्रहरीलाई ‘स्टाइनबाई’ निर्देशन दिएका बताएका छन्।
उपप्रधान तथा गृहमन्त्री रबि लामिछानेले विगतका सरकारले राज्य संयन्त्रहरुलाई थिलथिलो बनाएर छोडेको टिप्पणी गरेका छन्।
उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता र राहदानी विवादबारे शुक्रबार सर्वोच्च अदालतमा सुनुवाइ भएको छ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट सादा पोसाकमा परिचालन हुने (घुमुवा) प्रहरीको विवरण मागेका छन्।