आउनुहोस्, हामीचाहिँ भिसी नै खाऔं !
कुराको गेडो छोडाएरै भन्नुपर्दा उहिले भिसी उपाधि र तक्मा पाउन सात समुद्र पार फिरिंगी सेनामा भर्ती हुनुपथ्र्यो।
कुराको गेडो छोडाएरै भन्नुपर्दा उहिले भिसी उपाधि र तक्मा पाउन सात समुद्र पार फिरिंगी सेनामा भर्ती हुनुपथ्र्यो।
चिसोले सबै क्षेत्रलाई प्रभाव पारे पनि महोत्तरीका गरिब तथा दलित बस्तीको अवस्था नाजुक छ।
बस्तीका मानिस प्रायःजसो सबै इँटा बनाउने तथा घोडा जोतेर चलाउने गाडा (टाँगा) ले इँटा ओसारपसार गरेर जीविका चलाउने गर्छन् ।
पशुबलिका लागि एसियामै प्रसिद्ध बाराको गढीमाई मेला यही मंसिर १ गतेदेखि जारी छ। प्रत्येक ५ वर्षमा एकपटक महागढीमाई–१, बरियारपुरमा लाग्ने मेलामा नेपाल तथा भारतका लाखौं भक्तजनको भीड लाग्ने गरेको छ। मेला मंसिरभर चल्नेछ। मेला समितिले मंसिर १७ र १८ गते पशुबलिको तयारी गरेको छ। पशुबलिको समय नजिकिएपछि मेलामा भक्तजनको भीड बढ्ने गर्छ। एक महिने मेलामा ७० लाखभन्दा बढी भक्तजनले मन्दिर दर्शन गर्ने मेला समितिको अनुमान छ।