१२ असार २०८१ बुधबार
image/svg+xml

नयाँ पार्टीहरु बर्खाका पानी जस्तै हुन,आफै सुखेर जान्छन्: मन्त्री आचार्य

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री तथा कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री सुरेन्द्र आचार्यले नयाँ उदय भएका पार्टीहरु बर्खाको भेल जस्तै भएको भन्दै तिनीहरू आफै सुखेर जाने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्