कोशी प्रदेश: विश्वासको मतमा जसपा तटस्थ बस्ने
जनता समाजवादी पार्टी (जसपा) ले कोशी प्रदेशमा विश्वासको मतमा तटस्थ बस्ने भएको छ।
जनता समाजवादी पार्टी (जसपा) ले कोशी प्रदेशमा विश्वासको मतमा तटस्थ बस्ने भएको छ।
कोशी प्रदेश सरकारले गठन गरेको उच्च स्तरिय प्रशासन सुधार कार्यदलले प्रदेश सरकारलाई प्रतिवेदन बुझाएको छ।
कोशी प्रदेशका विपक्षी गठबन्धनदलहरूको बैठकले मुख्यमन्त्री हिक्मतकुमार कार्कीको विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ।
कोशी प्रदेश सरकारका मुख्य मन्त्री आर्थिक मामिला तथा योजना मन्त्री हिक्मतकुमार कार्कीले बिहीबार कोशी प्रदेशको आगामि आर्थिक वर्षको बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन्।
कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। बुधवार प्रदेशसभा बैठकमा प्रदेश प्रमुख पर्शुराम खापुङले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।
कोशी प्रदेशको ०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत गर्ने तयारी गरिएको छ।
कोशी प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले आगामि आर्थिक वर्ष ०८०/८१ को वार्षीक नीति तथा कार्यक्रम छलफलका लागि स्वीकृत गर्ने निर्णय गरेको छ।
जेठ २३ गते सभाको सम्पन्न बैठक पछि अर्को सूचना जारी नभएसम्म सभामुख बाबुराम गौतमले बैठक स्थगित गरेका थिए।
कोशी प्रदेश स्वास्थ्य तथा खानेपानी मन्त्रालयले उदयपुरको त्रियुगा नगरपालिका-३ भुल्केस्थित सर्पदंश उपचार केन्द्रलाई विभिन्न उपकरण सहयोग गरेको छ।
कोशी प्रदेश सरकारले प्रदेश निजामती सेवा ऐन, २०७९ (पहिलो संशोधन)अध्यादेश, २०८० लार्ई प्रतिस्थापन गर्ने विधेयक प्रदेशसभामा पेस गर्ने निर्णय गरेको छ।
कोशी प्रदेश सरकारले प्रदेशको नामप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत पहिचान पक्षधरसँग वार्ता गर्न समिति गठन गरेको छ।
हिक्मतकुमार कार्की नेतृत्वको सरकार ढल्ले निश्चित भएसँगै नयाँ सरकारको मुख्यमन्त्री को बन्ने भन्ने विषय पेचिलो बनेको छ।
मंगलबार विराटनगरमा वसेको माओवादी कैन्द्र प्रदेश पदाधिकारीको बैठक र कोशी प्रदेश संसदीय दलको बैठकले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।
सोमबार विराटनगर स्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले आफ्नै नेतृत्वमा नयाँ सरकार गठनको पहल थाल्ने निर्णय गरेको नेकपा माओवादी केन्द्रका सांसद गणेश उप्रेतिले बताए।
बुधबार बसेको जसपा प्रदेश समितिको वैठकले सरकारबाट बाहिरिने निर्णय गरेपछि उनले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई बुधबार दिउँसो राजीनामा बुझाएकी हुन्।