२५ असार २०८१ मंगलबार
image/svg+xml

रास्वपाले संसदीय दलको विधान पुनःसंरचना गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको विधान पुनःसंरचना गर्ने निर्णय गरेको छ।आज केन्द्रीय कार्यालय काठमाडौको वनस्थलीमा बसेको संसदीय दलको बैठकमा दलको विधानमा पुनःसंरचना गर्ने विषयमा छलफल भएको सो पार्टीका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए।

रवि लामिछाने लन्डनमा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा प्रतिनिधि सभा सांसद् रवि लामिछाने लन्डन आइपुगेका छन्। उनी चारदिने भ्रमणमा लागि आइतबार बिहान लन्डन आइपुगेका हुन्।

रास्वपाको सचिवालय बैठक बस्दै, नयाँ केन्द्रीय सदस्यको शपथ ग्रहण आज

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज नयाँ थपिएका केन्द्रीय सदस्यहरुलाई शपथ ग्रहण गराउन लागेको छ।

सभापति रवि लामिछाने विदेश दौडाहामा, भोलि कतार जादै

सभापति लामिछानेका स्वकिय सचिव प्रकाश सिग्देलका अनुसार सभापति लामिछाने बिहीबार बिहान साढे ९ बजे कतार एयरवेजबाट कतार जान लागेका हुन्।

एनसेल प्रकरण सामसुम पार्ने नियत देखिए जनतामाँझ लैजाने रास्वपाको चेतावनी

रास्वपाले एनसेल खरिद बिक्रिमा विभिन्न कोणबाट प्रश्न उठिरहेकाले सरकारको जवाफ माग्ने र उपल्लोस्तरमा सामसुम पार्न खोजियो भने जनता माझ लैजाने चेतावनी दिएको हो।

मलेसियाको दुईदिने कार्यक्रम सकेर रास्वपा अध्यक्ष रवी आज स्वदेश फर्किदै

प्रवास नेपाली सम्पर्क विभाग मलेसियाको दुईदिने कार्यक्रम सकेर उनी आज स्वदेश फर्किन लागेका हुन्।

घण्टी त बज्छ बज्छ, चौरासीमै बज्छ: डा. तोसिमा कार्की

उनले आज बिहानै समाजिक सञ्जाल मार्फत भनेकी छिन्, ‘के रे के रे ?फुट्ने रे? कल्पना पनि नगर्नुहोस्, हुँदैन। हामी त्यसो हुनै दिदैनम्।’

मध्यावधितर्फ सङ्केत गर्दै रविले भने, ‘मिसन ८४ को नारा फेरिन सक्छ, स्टाइन्ड बाइ रहनु’

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मध्यावधि निर्वाचनतर्फ सङ्केत गर्दै ‘मिसन ८४’को नारा फेरिन सक्ने बताएका छन्।

अनिल केशरी, पुकार बमसहित रास्वपामा ५ नयाँ केन्द्रीय सदस्य

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा अनिल केशरी शाह र पुकार बमसहित थप पाँच जना केन्द्रीय सदस्य थप गरिएको छ।

रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद स्वर्णिम वाग्लेलाई उपसभापति बनाएको छ। महोत्तरीमा जारी बैठकले सांसद वाग्लेलाई उपसभापति बनाएको हो।

रास्वपा लोकतान्त्रिक पार्टी भएको घोषणा

महोत्तरीको जलेश्वरमा ३ दिनसम्म चलेको राष्ट्रिय स्वतन्त्र पार्टीको बैठकबाट राजनीतिक दस्तावेजको प्रस्तावना पारित गरिएको छ।

रास्वपाको संयुक्त बैठक आज सकिँदै

आजको बैठकमा महाधिवेशन कार्यविधि तथा प्रक्रियाका विषयमा केन्द्रीय सदस्य तथा सांसदहरूले आ–आफ्नो धारणा राख्ने छन्।

रास्वपा बैठकको दोस्रो दिन: सभापति लामिछानेले राजनीतिक प्रतिवेदन पेस गर्ने (कार्यसूचीसहित)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक महोत्तरीको जलेश्वरमा जारी छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्