२३ भाद्र २०८३ मंगलबार
image/svg+xml

गाउँपालिकाको कार्यालयमा आगजनी गर्ने कर्मचारीसहित दुई जना पक्राउ

हुम्लाको ताँजाकोट गाउँपालिकाको कार्यालयमा भएको आगलागी घटनामा संलग्न दुई जनालाई पक्राउ गरिएको छ।

साउदीमा हुथीको भीषण आक्रमण : ७३ जना घाइते

यमनका हुथी विद्रोहीले मंगलबार साउदी अरेबियाका विभिन्न क्षेत्रमा गरेको आक्रमणमा ७३ जना घाइते भएका छन्।

भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : सभापति लामिछाने

सभापति लामिछानेले जेनजी आन्दोलनको भ्रष्टाचार, कुशासन र दलीय भागबन्डाविरुद्धको अभियानबाट आफूहरू एक इन्च पनि पछि नहट्ने बताएका छन्।

महेन्द्ररत्न क्याम्पसको सहायक क्याम्पस प्रमुखमा खनाल नियुक्त

महेन्द्ररत्न क्याम्पस ताहाचलको सहायक क्याम्पस प्रमुखमा डा.तान्त्रिका राजखनाल नियुक्त भएका छन्।

आफ्नो जलेको घरमा ‘राष्ट्रमाथिको आक्रमण’विरुद्ध खबरदारी सभा आयोजना गर्दै महेश बस्नेत

सभामार्फत राष्ट्रमाथि भएको भनिएको आक्रमणविरुद्ध भण्डाफोर गर्दै सम्बन्धित पक्षलाई खबरदारी गरिने बताइएको छ।

जेनजी आन्दोलन : उपलब्धि देखियो, परिवर्तन देखिएन

भ्रष्टाचार नियन्त्रण, सार्वजनिक संस्थाको पारदर्शिता, राजनीतिक नियुक्तिमा योग्यता, प्रहरी तथा सुरक्षा निकायको सुधार, न्यायिक जवाफदेहिता र सार्वजनिक सेवाको प्रभावकारिता अझै प्रमुख चुनौतीका रूपमा छन्।

छोरीको जन्मदिनमा मन्त्री रावलले सम्झिइन् जेनजी आन्दोलनका सहिद

आन्दोलनमा सन्तान गुमाएका आमाबुबाको पीडा र त्रासदीको घाउ अझै ताजा रहेको उनले उल्लेख गरिन्।

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

बझाङमा मेलाको संरक्षण गर्ने अभिप्रायले भलिबल प्रतियोगिता अनिवार्य गरिएको छ। ‘हरेलो’, ‘विरिजात’ र विर्सती जस्ता मेलाहरुको जगेर्णा गर्ने उद्देश्यले प्रतियोगितालाई अनिवार्य बनाइएको हो।

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा

काठमाडौं महानगरपालिकाले महिलामा हुने पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर र स्त्रीरोगको निःशुल्क परीक्षण गराउने भएको छ।

माग स्वाभाविक थिए, सुन्न र बुझाउन नसक्नु राज्यको भुल थियो : बास्कोटा

नेकपा एमालेका नेता गोकुल बास्कोटाले जेनजी शहीदप्रति श्रद्धाञ्जली अर्षण गरेका छन्।

च्याम्पियन्स लिग सुरु : पहिलो दिनमै ६ खेल, रियल-इन्टर र पोर्टो-म्यानचेस्टर सिटी मुख्य आकर्षण

यूईएफए च्याम्पियन्स लिग २०२६-२७ को लिग चरण आजदेखि सुरु हुँदैछ।

सबै उमेर समूहकाले हेर्न पाउँछन् ‘अक्षरा’

विनयराज पौडेलको निर्देशनमा बनेको चलचित्र ‘अक्षरा’ले केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) बाट युनिभर्सल सर्टिफिकेट प्राप्त गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्