एयर फ्रान्सको विमान क्यानडामा आकस्मिक अवतरण
फ्रान्सको राष्ट्रिय ध्वजावाहक विमान कम्पनी – एअर फ्रान्सको एक जेट विमान क्यानाडाको एक विमानस्थलमा आकस्मिक अवतरण गरेको क्यानाडाली टिभी प्रसारणले जनाएको छ।
फ्रान्सको राष्ट्रिय ध्वजावाहक विमान कम्पनी – एअर फ्रान्सको एक जेट विमान क्यानाडाको एक विमानस्थलमा आकस्मिक अवतरण गरेको क्यानाडाली टिभी प्रसारणले जनाएको छ।
प्रहरीको संघीय संरचनाको कार्यान्वयन अवस्था बुझ्न मुख्य सचिव सोमलाल सुवेदी र गृह सचिव लोकदर्शन रेग्मीसहितको टोली क्यानडा र अमेरिका जाने भएको छ। गृह मन्त्रालयको प्रस्तावमा गृहकै एक सहसचिव र प्रहरीका एक नायब महानिरीक्षकसमेत टोलीमा छन्।
क्यानडाको क्युबेक शहरमा रहेको एक मस्जिदमा आंतकवादी आक्रमण हुँदा ६ जना मारिएका छन् भने ८ जना घाइते भएका छन्। घटनामा संलग्न भएको आरोपमा दुईजना शंकास्पद व्यक्तिलाई पक्राउ गरिएको बताइएको छ।
नेपाल लगानी भित्र्याउने उद्देश्यले क्यानडामा आर्थिक सम्मेलनको तयारी गरिएको छ। गैर आवासीय नेपाली संघ क्यानडाको आयोजनामा आइतबार हुने एकदिने सम्मेलनले नेपालमा लगानीको क्षेत्र, सम्भावना तथा तिनका चुनौती पहिल्याउने प्रयास गर्नेछ।
नेपाली जनजाति संघ क्यानडाको अध्यक्षमा गिरिप्रसाद बुढाथोकी निर्विरोध निर्वाचित भएका छन्। सन् २०१७ र १८ को कार्यकालका लागि ब्रामटनमा निर्वाचन कार्यक्रम भएको थियो। अध्यक्षमा उनी सर्वसम्मत चयन हुन सफल भए।
अमेरिकी राष्ट्रपति चुनाबको मतगणनामा भइरहँदा अमेरिकीहरुले क्यानडा सर्ने निवेदनमा तीब्रता दिए। ट्रम्प विजय हुने सुनिश्चित हुँदै गएपछि अमेरिका छोडेर क्यानडा बसाइँ सर्न चाहने अमेरिकीहरु यति धेरै भए कि आवेदन ट्राफिक धान्न नसक्दा क्यानडाको इमिग्रेसन वेबसाइट क्र्यास हुन पुग्यो।
क्यानडाले पनि चीनको अग्रसरतामा स्थापना हुन लागेको बैंक, एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैंक (एआइआइबी) को सदस्यताका लागि आवेदन गर्ने भएको छ। क्यानडाले सो बैंकको सदस्यताको लागि आवेदन गर्न लागेको कुरा क्यानडाली विदेशमन्त्रालयले जनाएको छ।
द वर्ल्ड एण्ड मेमोरियल एजुकेशनल कन्सल्टेन्सीको वेब साइट झट्ट हेर्दा लाग्छ यसले अष्ट्रेलिया र क्यानडा सरकारको अनुमतिमा नेपाली युवालाई विदेश पठाउन सहयोग गर्छ।
काठमाडौं– फेसबुकमार्फत साथी बनेर विभिन्न व्यक्तिहरुलाई आफ्नो झुटो परिचयसहित अमेरिका, क्यानडालगायत मुलुकमा पठाइदिने झुटो प्रलोभन दिएर ३१ लाख रुपैयाँ ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं—प्रहरीले शैक्षिक परामर्स दिने संस्थाबाटै स्थायी बसोबास अनुमति पत्रका नाममा ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ। प्रहरीले दार्चुला घर भई पुतलिसडक बस्ने मदन नाथलाई पक्रेको हो।
काठमाडौं—युवालाई अमेरिका, क्यानडा लगायतका मुलुक पठाइदिन्छु भनी ठगी गर्ने एकजना विद्यावारिधि डिग्रीधारी ज्योतिषलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले विभिन्न युवालाई विदेश पठाइदिने भन्दै करिब २५ लाख ठगेको आरोपमा डाक्टर पुण्यप्रसाद दंगाललाई थानकोटबाट पक्राउ गरेको हो।