बुटवलबाट राजधानी सर्दैन : खाँण
नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले प्रदेश ५ को राजधानी बुटवलबाट अन्यत्र सर्न नसक्ने बताएका छन्।
नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले प्रदेश ५ को राजधानी बुटवलबाट अन्यत्र सर्न नसक्ने बताएका छन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका दोषीलाई कानूनी कारवाहीको दायरामा ल्याउन माग गरेका छन्। नेपाल तरुण दल स्थापनाको ६५औँ वर्षगाँठका अवसरमा आज पार्टी कार्यालय सानेपामा आयोजित शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रमलाई सम्बोधन गर्दै दुई प्रहरी अधिकारीलाई बर्खास्त गरेर दोषीलाई उन्मुक्ति दिन नहुने बताए।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका राष्ट्रपतिले दसैंको नाममा जनतालाइ जनावर जस्तो व्यवहार गरेको आरोप लगाएका छन।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले राजाको संस्कार राजनीतिक नेताहरुमा अझै बाँकी रहेको बताएका छन।
नेपाली कांग्रेसभित्रको राजनीतिमा मीनेन्द्र रिजाल चिनाउनुपर्ने नाम होइन । धरानमा जन्मेर मोरङलाई राजनीतिक कर्मक्षेत्र बनाएका मीनेन्द्रले पछिल्लो समय मोरङबाटै सांसद बन्ने बाटो तयार पारेका हुन् । उनलाई पितापुर्खाकै पालादेखि मीठोमसिनो खान र राम्रो लगाउन दुःख थिएन।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री एनपी साउदले वर्तमान सरकार असफल भैसकेको टिप्पणी गरेका छन्। ‘वर्तमान सरकार आन्तरिक द्वन्द्वको चक्रव्यूहमा परेको छ। हामीले सरकारको आलोचना गर्नु त धर्म नै हो। तर, नेकपाकै वरिष्ठ नेता, त्यो पनि पूर्वप्रधानमन्त्रीजस्तो नेताले सरकारको गम्भिर आलोचना गर्नुभएको छ। यो सरकार धेरै चल्नुहुँदैन् भनेर भन्नुभएको छ।’
नेपाली कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले जनतालाई कुहिरोको काग बनाएको आरोप लगाएका छन्।
नेपाली कांग्रेसको ०६४ असोज ८ मा सम्पन्न एकता महासमिति बैठक कांग्रेसको आन्तरिक जीवनमा महत्वपूर्ण बन्न पुग्यो । किनकि, उक्त महासमिति बैठक सम्पन्नको करिब सात महिनापछि मुलुकमा संविधानसभाको निर्वाचन सम्पन्न भयो । पहिलो संविधान सभामा जारी आफ्नो घोषणापत्रमा कांग्रेसले समावेशी लोकतन्त्रको मान्यता स्थापित गर्यो । समानुपातिक समावेशीकरणकै सिद्धान्तको आधारमा निर्वाचनमा उम्मेदवारसमेत चयन गर्यो।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व मन्त्री मोहन बहादुर बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीको वर्तमान सरकारले दुई तिहाईको दम्भ देखाएर लोकतान्त्रिक मूल्य र मान्यतामाथि नै प्रहार गरिरहेको आरोप लगाएका छन्।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानले संघीयता जातको लागि नभएर विकासको लागि भएको बताएका छन्। रिपोर्टर्स क्लबद्वारा बुधवार आयोजित साक्षात्कारमा उनले भने, ‘पञ्चायतदेखि अहिलेसम्म नेताहरुले तीन–तीन ठाउँमा (पहाड, मधेस र काठमाडौं) मा घर बनाए, तर देश बनाउन सकेनन्। अब देश बनाउने हो भने मुख्यमन्त्रीहरुले विशेष भूमिका खेल्नुपर्छ।’
नेपाली कांग्रेसले कात्तिक ७ गतेका लागि तय गरेको चियापान कार्यक्रम एक साता पर सरेको छ । पार्टी नेता चक्रप्रसाद बास्तोलाको निधनका कारण कांग्रेसले दसैंको कोजाग्रत पूर्णिमाका दिनलाई तय गरेको चियापान कात्तिक १६ गतेका लागि सारेको हो।
नेपाली कांग्रेसका नेता चक्रप्रसाद बास्तोलाको आइतबार साँझ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। २०६९ पुस १४ गते मस्तिष्कघात भई अचेत अवस्थामा रहेका बास्तोलाको शनिबार साँझ उनकै निवास खुमलटारमा निधन भएको थियो।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता दीपक खड्काले जनताले चाहे हिन्दू राज्य र संवैधानिक राजतन्त्रको विषयमा पनि छलफल हुनसक्ने र यसमा छलफल गर्न आफ्नो पार्टी पनि बाध्य हुने स्पष्ट पारेका छन्।
राष्ट्रिय सभाका प्रतिपक्ष दलका नेता सुरेन्द्रराज पाण्डेले सरकारलाई सदनबाट मात्र नभई सडकबाट पनि सचेत गराउनुपर्ने बताएका छन्।
शनिवार निधन भएका नेपाली कांग्रेसका नेता चक्रप्रसाद बाँस्तोलाको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि आज दिउँसो साढे १ बजेदेखि ४ बजे सम्म पार्टी केन्द्रिय कार्यालयमा राखिने भएको छ।